• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

    देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपति पौडेल संविधानविद्सँग परामर्शमा, ६ अध्यादेश सिफारिसपछि संवैधानिक परिषद् व्यवस्था विवादमा

metakhabar by metakhabar
१७ बैशाख २०८३,
0
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले संसद् नचलिरहेका बेला एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल परामर्शमा जुट्ने भएका छन् । राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे शीतल निवासमा संविधानविद्हरूसँग छलफल गर्न बोलाएका छन् ।

सरकारले सार्वजनिक निकायका नियुक्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, राजनीतिक प्रभाव घटाउने, सार्वजनिक निर्माणलाई गति दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी सेवा सुधार गर्ने उद्देश्यसहित ती अध्यादेश सिफारिस गरेको हो ।

सिफारिस गरिएका अध्यादेशहरूमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन अध्यादेश, सहकारी ऐन संशोधन अध्यादेश, विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही ऐन संशोधन अध्यादेश, विगतका राजनीतिक नियुक्ति तथा मनोनयनसम्बन्धी पदमुक्ति व्यवस्था गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्ने अध्यादेश र सार्वजनिक खरिद ऐन संशोधन अध्यादेश छन् ।

यसमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिएर राष्ट्रपति पौडेल थप संवेदनशील अवस्थामा परेका छन् । विगतमा संसद्बाट पारित विधेयकमा प्रस्ताव गरिएको यस्तै व्यवस्था राष्ट्रपतिले संविधान र लोकतान्त्रिक अभ्याससँग मेल नखाने भन्दै पुनर्विचारका लागि फिर्ता गरेका थिए ।

तर अहिले सिफारिस गरिएको अध्यादेशमा परिषद्का ६ सदस्यमध्ये ३ जनाले निर्णय गर्न सक्ने व्यवस्था राखिएको छ, जसले संवैधानिक मान्यता र निर्णय प्रक्रियाबारे पुनः विवाद निम्त्याउने देखिएको छ ।

Previous Post

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

Next Post

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना
समाचार

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

२८ साउन २०८३,
राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना
फिचर-ब्यानर

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

२८ साउन २०८३,
देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी
समाचार

देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

२८ साउन २०८३,
Load More
Next Post
आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In