• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?

metakhabar by metakhabar
१५ बैशाख २०८३,
0
खगेन्द्र सुनार र विश्वराजको विवादबारे के भन्छन् रवि ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पार्टीका दुई सांसदहरुका विवादित अभिव्यक्ति र क्रियाकलापका सम्बन्धमा पहिलोपटक मुख खोलेका छन् । दुवै सांसदलाई पार्टीले कारवाही नगर्ने संकेत उनले गरे ।

सांसद खगेन्द्र सुनारले हिरासतभित्र एक दलित युवकको मृत्यू भएको घटनामा प्रहरीलाई ठाडो आरोप लगाएका थिए । उनले एसपीलाई घिसार्ने सार्वजनिक धम्कीसमेत दिएका थिए, जसको चर्को विरोध भइरहेको छ । अर्का सांसद विश्वराज पोखरेलले आफ्नै निर्वाचन क्षेत्रको एक विद्यालयमा पुगेर प्रधानाध्यापकलाई थर्काएका थिए । आफूलाई उचित सम्मान नगरेको भन्दै उनले प्रअलाई थर्काएको भिडिओ नेपाल प्रेसले सार्वजनिक गरेपछि भाइरल भएको थियो ।

यी दुवै विषयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले दिएको जवाफ उनकै शब्दमाः

मैले मिडियामार्फत नै थाहा पाएको छु । सांसदहरुको अभिव्यक्तिको विषय आएको छ ।

खगेन्द्रजीको विषयमा दलित कैदीबन्दीको मृत्यू अलिकति शंकाष्पद देखियो भन्नुभएको छ । बर्षौंदेखि प्रताडित समुदायको आवाज अलिकति चर्को हुन्छ, झर्को मान्न पाईंदैन भनेर मैले भन्ने गरेको छु । उहाँहरुको पिडाको अभिव्यक्त सुन्नुपर्छ । तर मर्यादाका दायराहरु सबैलाई लागू हुन्छन्, त्यसलाई हेर्न बाँकी नै छ ।

विश्वराजजीको केसमा उहाँले सार्वजनिकरुपमा माफी माग्नुभएको छ । म के भन्छु भने जसलाई मालिक हुन छ, त्यसका लागि रास्वपा होइन । हामी सेवक हौं । त्यसको हेक्का हुनुपर्छ । मालिक हुन मन हुनेहरुलाई अरु नै ठाउँ होला । सबै साथीहरुले यसै चिजलाई ध्यानमा राख्नुपर्छ । उहाँले सार्वजनिकरुपमा माफी मागिसकेपछि सहज भयो । पार्टीको अनुशासन आयोग छ । हामी यसलाई हेर्दैछौं ।

Previous Post

उपत्यकामा १ हजार ९ सय ६१ घरटहरा भत्काइए

Next Post

आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

आङ्देम्बेलाई खड्काको बधाई, प्रतिपक्षी भूमिका प्रभावकारी हुने विश्वास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In