• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१९ चैत्र २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल चैत १९ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः विपक्षी साथीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। सम्पत्ति सञ्चित गरेमा फाइदा हुनेछ। परिवारको साथ मिल्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। पूर्व कर्म सम्झिएर हिनताबोध हुनेछ।

वृषः तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। साथीभाइको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

मिथुनः मनमा शान्ति मिल्नेछ। ठुलालाई सम्मान गरेर अगाडि बढ्नुपर्नेछ। सम्पत्ति बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। सानो कमजोरीले ठुलो क्षति हुने हुँदा व्यवहारमा सचेत बन्नुपर्नेछ।

कर्कटः जग्गाको कारोबारमा फाइदा हुनेछ। शेयरमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने चासो बढ्नेछ। प्रतिक्षा गरेमा परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंहः मानसम्मान प्राप्त हुनेछ । कतै घुमफिरको योजना बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। व्यापारमा नाफा होला ।

कन्याः खानपानमा रुचि नहुने जोखिम रहनेछ। परिवारले असहयोग गर्दा मन दुःखी हुनेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।स्वास्थ्यमा सुधार हुनेछ।

तुलाः मन अशान्त बन्ने जोखिम छ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिकः परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। रोगबाट मुक्त हुने सम्भावना धेरै छन्। शिक्षामा प्रगतिका लागि मिहिनेत गर्नुपर्नेछ। आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको सदुपयोग हुनेछ।

धनुः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लेखन सिर्जनामा सक्रिय भए उन्नति हुनेछ। विपक्षीको साथले महत्त्वपूर्ण काम बन्नेछ। राज्यबाट भने सचेत बन्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः सञ्चित धन खर्च हुने दिन छ। इज्जतमा दाग लाग्ने हुनाले सचेत बन्नुपर्ने समय छ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः टाउको दुख्ने समस्या बढ्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीनः सोचेका काम सहज बन्नेछन्। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। गोप्य कुरा साथीलाई नसुनाउँदा फाइदा हुनेछ। गल्ती अरुले गरे पनि दोष तपाईंमाथि आइपुग्ने हुँदा काम गर्दा विशेष ध्यान दिनुपर्ने समय छ।

Previous Post

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

Next Post

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी
फिचर-ब्यानर

ट्राफिक प्रहरीको ‘सरप्राइज चेकिङ’ : सवारी नियम उल्लङ्घन गर्नेमाथि कडा निगरानी

२३ चैत्र २०८२,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In