• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

    सडक असहजः सेवाग्राहीलाई समस्या

    सडक असहजः सेवाग्राहीलाई समस्या

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

metakhabar by metakhabar
१६ चैत्र २०८२,
0
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लहान नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकले चार महिनादेखि तलब नपाउँदा आर्थिक संकट झेल्नुपरेको बताएका छन् । मङ्सिरदेखि तलब–भत्ता रोकिएपछि दैनिक घरखर्चदेखि बैंक ऋणको ब्याज तिर्नसमेत समस्या भएको उनीहरूको गुनासो छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका सबै बैंक खाता रोक्का गरेपछि तलब वितरणसहित शैक्षिक र प्रशासनिक कामकाज प्रभावित भएको हो । यसले विद्यालयका नियमित कार्यक्रमसमेत अवरुद्ध बनेका छन् । एक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद साहका अनुसार तलब मात्रै होइन, पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा र विद्यालय व्यवस्थापन अनुदानसमेत मङ्सिरयता रोकिएको छ । उनका अनुसार लामो समयदेखि भुक्तानी नहुँदा शिक्षक–कर्मचारीको जीविकोपार्जन नै संकटमा परेको छ ।

नगरप्रमुख महेशप्रसाद चौधरीले भने खाता रोक्का हुनुको मूल कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा विवाद र त्यससँग जोडिएको राजनीतिक दबाब रहेको बताएका छन् । उनका अनुसार नगरपालिकाको खाता बन्द राख्नुपर्ने ठोस कारण नभए पनि पूर्वाग्रहका कारण समस्या लम्बिएको हो । मन्त्रालयले निर्वाचनपछि खाता खोल्ने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन नभएको उनको भनाइ छ ।

यो विवाद साविकका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाको सरुवा प्रकरणसँग जोडिएको छ । मन्त्रालयले उनको स्थानमा शिक्षातर्फका उपसचिव खिम भुजेललाई पठाउने तयारी गरेपछि नगरपालिकाले प्रशासनतर्फ अनुभवी उपसचिव माग गर्दै असहमति जनाएको थियो ।

झाले अवकाश हुन छ महिना मात्र बाँकी रहेको भन्दै सरुवा रोक्न प्रशासकीय अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले फागुन ११ गते सरुवालाई यथास्थितिमा राख्न आदेश दिए पनि त्यसपछि पनि मन्त्रालयले नगरपालिकाको खाता फुकुवा नगरेको जनाइएको छ ।

तलब नपाएको विषयलाई लिएर कर्मचारीहरूले इलाका प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा ज्ञापनपत्र बुझाइसकेका छन् । उनीहरूले नयाँ वर्ष २०८३ र सिरुवा पर्वअघि तलब निकासा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

Previous Post

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

Next Post

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल
आर्थिक

मन्त्रिपरिषद् बैठकः क्यानको महानिर्देशकमा डङ्गोल

११ जेष्ठ २०८३,
सडक असहजः सेवाग्राहीलाई समस्या
आवाज

सडक असहजः सेवाग्राहीलाई समस्या

११ जेष्ठ २०८३,
केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो
आवाज

केराखेतीभित्र बहुबालीमा किसानको आकर्षण बढ्दो

११ जेष्ठ २०८३,
असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता
आवाज

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

११ जेष्ठ २०८३,
वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित
आवाज

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित

११ जेष्ठ २०८३,
पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने
आवाज

पोखरा महानगरको योजनाः फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

११ जेष्ठ २०८३,
Load More
Next Post
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In