• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
सोमबार, ३० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

    सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

    सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

    उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा

    अध्यक्ष ओलीद्वारा छठको शुभकामना

    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    ‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

सङ्कटग्रस्त श्रीलङ्काको अर्थतन्त्र ८.४ प्रतिशतले खुम्चियो

१ असोज २०७९,
0
सङ्कटग्रस्त श्रीलङ्काको अर्थतन्त्र ८.४ प्रतिशतले खुम्चियो
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र दोस्रो त्रैमासिकमा ८.४ प्रतिशतले खुम्चिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

महिनौंदेखि खाद्यान्न, इन्धन र औषधिको चरम अभाव, विद्युत कटौतीको बिस्तार र अनियन्त्रित मुद्रास्फीतिले देशलाई पिरोलेको छ । यसले सबैभन्दा आवश्यक आयातलाई पनि वित्तपोषण गर्न डलरको अभाव भएको छ ।

श्रीलङ्काले आफ्नो ५१ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न नसक्दा जुलाईमा आक्रोशित प्रदर्शनकारीहरूले तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी आवासमा आक्रमण गरेका थिए ।

श्रीलङ्काको तथ्याङ्क विभागका अनुसार यो त्रैमासिकमा औद्योगिक उत्पादन १० प्रतिशतले घटेको छ भने कृषि क्षेत्र ८.४ प्रतिशतले खुम्चिएको छ ।

कोभिड–१९ महामारीको प्रभावका कारण सन् २०२१ मा अर्थतन्त्र कमजोर भइसकेको अवस्थामा पहिलो त्रैमासिकमा १.६ प्रतिशतले संकुचन आएको बिहीबारको तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकले यस वर्ष देशको अर्थतन्त्र आठ प्रतिशतले खुम्चिने अनुमान गरेको छ, मुद्रास्फीति ६४ प्रतिशतभन्दा बढी रहेको छ र जनवरी यता डलरको तुलनामा भारतीय मूल्य झण्डै आधा घट्नेछ ।

सरकारले अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सकिइसकेपछि अर्थतन्त्रमा अभाव उत्पन्न भएको थियो । महामारीले टापुको पर्यटन उद्योगलाई ठूलो धक्का पुर्यायो र विदेशमा काम गर्ने श्रीलङ्कालीहरूको विप्रेषण सुकेको थियो । यी दुवै प्रमुख विदेशी मुद्रा आर्जन गर्ने सशक्त माध्यम मानिन्छन् ।

राजापाक्षेको सरकारमाथि अस्थिर कर कटौती लागू गरेको आरोप लगाइएको थियो जसले सरकारी ऋण बढायो र देशको आर्थिक सङ्कटलाई बढायो ।

श्रीलङ्काको बाह्य ऋणको करिब १० प्रतिशत हिस्सा ओगट्ने चिनियाँ ऋणलाई पनि यस सङ्कटका लागि आंशिक रूपमा दोषी ठहर्याइएको छ । श्रीलङ्काले चिनियाँ ऋणमा निर्माण गरिएको ११ करोड ३० लाख अमेरिकी डलरको सेतो हात्ती लोटस टावर सर्वसाधारणका लागि खुला गरेकै दिन पछिल्लो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

अघिल्लो समाचार

युक्रेनको पूर्वी शहर इजियममा ४४० शव फेला

अर्को समाचार

पाँच वर्षमा संसदको खर्च चार अर्ब ५७ करोड ३२ लाख

सम्बन्धित खबर

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
आवाज

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

२९ कात्तिक २०८३,
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना
जीवन शैली

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

२९ कात्तिक २०८३,
उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा
जीवन शैली

अध्यक्ष ओलीद्वारा छठको शुभकामना

२९ कात्तिक २०८३,
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
अन्तर्राष्ट्रिय

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

२९ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

२९ कात्तिक २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

२९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
पाँच वर्षमा संसदको खर्च चार अर्ब ५७ करोड ३२ लाख

पाँच वर्षमा संसदको खर्च चार अर्ब ५७ करोड ३२ लाख

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

२९ कात्तिक २०८३,
सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

२९ कात्तिक २०८३,
उपचारका क्रममा ओली : पित्तथैलीको शल्यक्रिया शिक्षण अस्पतालमा

अध्यक्ष ओलीद्वारा छठको शुभकामना

२९ कात्तिक २०८३,
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

२९ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

२९ कात्तिक २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

२९ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन