• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

metakhabar by metakhabar
३ चैत्र २०८२,
0
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । खाडी क्षेत्रमा बढ्दो सुरक्षा जोखिमका कारण ७२ हजारभन्दा बढी नेपाली नागरिकले स्वदेश फर्किन आफ्नो विवरण दर्ता गराएका छन्। परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमार्फत आइतबार साँझसम्म दर्ता संख्या यसरी पुगेको हो।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको तनाव खाडी क्षेत्रसम्म फैलिएको छ। इरानले अमेरिकी सैन्य बेसहरूलाई लक्षित गर्दै जवाफी आक्रमण गरिरहेको र त्यसबाट त्यहाँ कार्यरत १७ लाखभन्दा बढी नेपालीको सुरक्षा जोखिम बढेको बताइएको छ।

सरकारले फागुन २१ गतेदेखि नेपाल फर्कन चाहनेहरूको विवरण संकलन सुरु गरेको थियो। कन्सुलर विभागका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार ७२ हजारभन्दा बढी विवरण दर्ता भइसकेको छ। दर्ता गरिएको सूची सम्बन्धित देशका नेपाली दूतावासले तयार पार्ने भएकाले अहिलेसम्म कति स्वदेश फर्किसके भन्ने सुनिश्चित संख्या छैन।

पश्चिम एसियामा तनाव बढेसँगै करिब २० हजार कामदार भिसा लिएर पनि जान नपाई नेपालमै रोकिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले दैनिक सयौं नेपाली वैदेशिक रोजगारी गुमाइरहेको र विगतको मासिक औसतसँग तुलना गर्दा हालको अवस्था असाधारण भएको बताएका छन्।

परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपालीको सुरक्षा, हित र कल्याणका लागि नेपाली नियोगहरू निरन्तर सक्रिय रहेको जनाएको छ। नियोगहरूले समस्या परेका नागरिकको उद्धार र सहायताका लागि समन्वय गरिरहेको र हवाई उडान, सुरक्षा सतर्कता र सूचना प्रणालीबारे नियमित अपडेट दिइरहेको छ।

अहिलेसम्म संयुक्त अरब इमिरेट्समा मात्र सीमित हवाई उडान सञ्चालन भइरहेका छन्। अन्य खाडी मुलुकमा उडान अझै नियमित नभए पनि आवश्यक सावधानी अपनाउँदै नेपालीहरूको सुरक्षित फिर्तीको व्यवस्था गर्न मन्त्रालय सक्रिय रहेको जनाएको छ।

Previous Post

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

Next Post

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
Load More
Next Post
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In