• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

    पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    तौल घटाउने औषधिमा भारतको चेतावनी

    कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

    चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किन सार्वजनिक गरिँदैन लाल आयोगको प्रतिवेदन ?

by
२० माघ २०७९,
0
किन सार्वजनिक गरिँदैन लाल आयोगको प्रतिवेदन ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मधेस र थरुहट आन्दोलनमा भएका घटनाको छानबिन गरी तयार पारिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग संसद्‍मा फेरि उठ्न थालेको छ । यसअघिकै संसद्‍मा पनि प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज नउठेको होइन । सभामुखले रुलिङ गर्दासमेत गिरिशचन्द्र लाल नेतृत्वको आयोगले पाँच वर्षअघि नै बुझाएको प्रतिवेदन किन गोप्य छ त रु

संविधानप्रति असन्तुष्टि राख्दै भएको मधेस र थरुहट आन्दोलनमा भएका घटनाको छानबिनका लागि २०७३ साउन २१ मा पुष्पकमल दाहाल नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो । आयोगले २०७४ मंसिर २९ गते प्रतिवेदन बुझायो । संयोग यस्तो छ कि उनै दाहाल अहिले प्रधानमन्त्री छन्, र उनकै सत्तासमर्थक दलले आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै छन् ।

आन्दोलनमा सरकार र गृह प्रशासनमाथि नै प्रश्न उठाइएकाले प्रतिवेदनलाई गोप्य राखिएको बताइन्छ । अघिल्लो संसद्मा जनता समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दा तत्कालीन सभामुख कृष्णबहादुर महराले रुलिङ नै गरेका थिए ।

मधेस र थरुहट आन्दोलनमा सरकार र गृह प्रशासनमाथि नै प्रश्न उठाइएकाले प्रतिवेदनलाई गोप्य राखिएको बताइन्छ । मधेस र थरुहट आन्दोलनमा ५६ आन्दोलनकारी र १० प्रहरीको मृत्यु भएको थियो ।

राष्ट्रिय सूचना आयोगले २०७८ फागुन ५ गते ६० दिनभित्र प्रतिवेदन उपलब्ध गराउन सरकारलाई आदेश दिएको थियो । तर आयोगले अझै प्रतिवेदन पाएको छैन । टीकापुर घटनाकै छानबिनका लागि राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको नेतृत्वमा गठित छानबिन समितिले दिएको प्रतिवेदन पनि सार्वजनिक भएको छैन ।

दाहाल अहिले प्रधानमन्त्री छन्, र उनकै सत्तासमर्थक दलले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै छन् । २०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीबीच झडप भयो । २७ जना मारिए । उक्त घटनाको छानबिन प्रतिवेदन पनि सरकारको दराजमै थन्किएको छ । राजनीतिक आन्दोलन तथा घटनाको छानबिनका लागि समिति बनाउने तर तिनका प्रतिवेदन त्यतिकै थन्काउने प्रवृत्ति छ ।

यो प्रवृत्तिले सरकार तत्कालका लागि घटना सामसुम मात्र पार्न चाहन्छ र दीर्घकालीन समाधान चाहँदैन भन्ने स्पष्ट हुन्छ ।

Previous Post

अपराध काण्डमा तानिँदै सांसदः कोही पक्राउ, कोही फरार

Next Post

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वको प्रभावमा बालबालिका : युनिसेफ

११ चैत्र २०८२,
पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो
आर्थिक

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

११ चैत्र २०८२,
तौल घटाउने औषधिमा भारतको चेतावनी
फिचर-ब्यानर

तौल घटाउने औषधिमा भारतको चेतावनी

११ चैत्र २०८२,
कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी
आवाज

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

११ चैत्र २०८२,
कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
आवाज

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

११ चैत्र २०८२,
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
फिचर-ब्यानर

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

११ चैत्र २०८२,
Load More
Next Post
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In