• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

    रैथाने बाली सङ्कटमा

    रैथाने बाली सङ्कटमा

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

    अर्को वर्ष भेटौँला मनास्लु !

    अर्को वर्ष भेटौँला मनास्लु !

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
११ फाल्गुन २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल फागुन ११ गते सोमबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । तपाईंको प्रशंसा हुनेछ । व्यापारमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने दिन छ ।

वृषः परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । स्वास्थ्यमा समस्या हुनसक्छ । आलश्यता बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । साथीको साथ मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ । सम्पत्तिलाई प्राथमिकता दिँदा स्वास्थ्यमा भने जोखिम बढ्नेछ ।

कर्कटः हरेक क्षेत्रमा सचेत हुनुपर्ने दिन छ । आफ्ना साथीबाट असहयोग हुनेछ । स्वास्थ्यमा भने सुधार हुनेछ दिन छ । परिवारसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने समय आएको छ ।

सिंहः शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारसँगको घुमघाम रमाइलो बन्नेछ । स्वास्थ्यमा सुधार हुँदा मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । दिन रमाइलो बन्दा मन शान्त बन्नेछ।

कन्याः जिम्मेवारीका नाममा बोझ बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । थोरै बोलेर अगाडि बढ्नुपर्ने समय आएको छ । सहकार्य गरेर अगाडि बढेमा व्यापारबाट फाइदा हुनेछ ।

तुलाः साथीसँगको सहकार्यले दिन सफल बन्नेछ । शिक्षा र स्वास्थ्यका लागि दिन राम्रो छ । परिवारसँग छलफल गरेर महत्त्वपूर्ण कामको सुरुवात गर्नु उचित हुनेछ । एकल निर्णयबाट घाटा हुनेछ ।

वृश्चिकः स्वास्थ्यमा सचेत बन्नुपर्नेछ । साथीभाइको साथ मिल्नेछ । सहयोगी साथीको बहुमतले काम बन्ने योग छ । परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने समय छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनुः मनमा उत्साह बढ्नेछ । उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ । विपक्षीका विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

मकरः सञ्चित धन खर्च हुनेछ । पुराना मित्रसँगको भेटले नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

कुम्भः आम्दानीका स्रोत पत्ता लाग्नेछन् । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । गुरुसँग नम्र भएर सहकार्य गर्दै अगाडि बढ्नुपर्ने समय छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ ।

मीनः दिन राम्रो छ । बौद्धिक साथीसँग थोरै बोल्नु उचित हुनेछ । सञ्चित धन खर्च हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेम सम्बन्धमा सुधार हुनेछ ।

Previous Post

निर्वाचनको सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री अर्याल

Next Post

निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

metakhabar

metakhabar

सम्बन्धित खबर

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
समाचार

सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा

७ अशोज २०८३,
रैथाने बाली सङ्कटमा
समाचार

रैथाने बाली सङ्कटमा

७ अशोज २०८३,
पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद
समाचार

पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद

७ अशोज २०८३,
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
समाचार

१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन

७ अशोज २०८३,
अर्को वर्ष भेटौँला मनास्लु !
फिचर-ब्यानर

अर्को वर्ष भेटौँला मनास्लु !

७ अशोज २०८३,
बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल
समाचार

बाढीपछिको पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणबारे नेपाल–अमेरिका छलफल

७ अशोज २०८३,
Load More
Next Post
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In