• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    खाडीको जीवनभन्दा गाउँ प्यारो

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

    केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्यटक भिसामा नेपाल आउने इस्लामीक कट्टरपन्थीहरु

by
१९ माघ २०७९,
0
पर्यटक भिसामा नेपाल आउने इस्लामीक कट्टरपन्थीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी छातावेली गाँउ एउटा पुरानो इस्लामीक गाँउ हो । पल्लिो वर्षहरुमा यहाँका केहि स्थानीय नेताहरुको कट्टरपन्थी समूहसंगको समबन्धले अन्तराष्ट्रिय चर्चा बटुलेको छ । सन् २०१९ मा फिदा हुसैनको रहस्यमयी हत्या पछि छातावेली जस्ता अनेकन नेपाली इस्लामीक गाँउहरुमा भइरहेका संभावित कट्टरपन्थी क्रियाकलाप र तबलिकी जमातको आगमनलाई प्रश्नको घेरामा राखिएको छ ।

कहिले तबलिकी जमात त कहिले धार्मिक शिक्षाका लागि मदरसाहरुमा बिशेष निम्तो दिएर धार्मिक गुरुहरुलाई बोलाइन्छ । यसरी पाकिस्तानी धार्मिक् गुरुहरुको आगमन र धर्म शिक्षाका अनेक प्रमाणहरु नेपालमा फेला पर्न थालेका छन् ।

यी सबै कुराहरुमा नेपाली सरकार र प्रसासन अनि स्थानीय इस्लामीक वासिन्दाहरु नै पनि जानकार छैनन । यसरी आउने धामिक गुरुहरु नेपालको विमानस्थल नै प्रयोग गरेर पर्यटक भिसामा नेपाल छिरेको प्रमाण पाइन्छ । नेपालको उदार भिसा व्यवस्थाको शोषण गर्दै तबलिगी जमातका सदस्यहरू पर्यटक भिसामा आउँछन् र धर्म परिवर्तन, कट्टरपन्थी गतिविधिहरूमा संलग्न हुन्छन्। नेपाली सीमामा रोहंगियाको बसोबासले नेपालको सुरक्षालाई समेत जोखिममा पारेको छ।

सरकारले नियमन र सुपरिवेक्षणको संरचना तयार गरेर यस्तो गतिविधि रोक्नेतर्फ पहलकदमी गर्नुपर्नेमा सरोकारवालाको ध्यान केन्द्रित भएको छ। पाकिस्तानले अपराध, नक्कली मुद्रा, नाबालिग विवाह, नेपाललाई असर पार्न विभिन्न धार्मिक माध्यमहरू प्रयोग गरिरहेको छ।

यसका अलावा बव जहादका नाममा अनेकन इस्लामीक रकमहरु पनि नेपाली गाँउहरुमा भित्रिने गरेको प्रमाण फेला परेका छन् । देशको सुरक्षा र धार्मिक सहिष्णुता नै विगार्ने यस्ता क्रियाकलापहरु रोक्न सरकारको कुनै निति र नियन्त्रण नहुनु खेद पूर्ण छ ।

Previous Post

के चीन फर्किएला ?

Next Post

सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित

सम्बन्धित खबर

सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
फिचर-ब्यानर

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै
फिचर-ब्यानर

कास्कीमा रोपाइँ तीव्र, २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै

१३ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

१३ असार २०८३,
खाडीको जीवनभन्दा गाउँ प्यारो
आर्थिक

खाडीको जीवनभन्दा गाउँ प्यारो

१३ असार २०८३,
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता
आवाज

फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

१३ असार २०८३,
आवाज

केही स्थानमा मनसुन फैलिने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी

१३ असार २०८३,
Load More
Next Post
प्रचण्डलाई ९९.२५ प्रतिशत सांसदले दिए विश्वासको मत

सत्ता साझेदार दलको दबाबले दाहाल सशंकित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In