• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि होटल तथा लजको शुल्क निर्धारण

    राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुपैयाँको सार्थकताः प्रेरक प्रसङ्ग

by
१९ माघ २०७९,
0
हीराको हारभन्दा पनि धेरै मूल्यवानः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ईश्वरचन्द्र विद्यासागर कलकत्ताको ठूलो बजारको बाटोबाट हिँडिरहेका थिए । बाटोमा उनले १४–१५ वर्षको एउटा केटा भेट्टाए, नाङ्गा खुट्टा फोटका लुगा र निधाउरो अनुहार सको हालत बताउनको लागि पर्याप्त थियो । उनले ईश्वरचन्द्र विद्यासागरसँग गिड्गिडाउँदै भन्यो, कृपया मलाई एक आना दिनुस्, म दुई दिनदेखि भोको छु ।

उनले त्यो केटोलाई भने, ठीक छ म आज तिमीलाई एक आना दिन्छु, तर तिमी भोलि के गर्छाै ? भोलि म अरु कसैसँग माग्नेछु । त्यो केटाले जवाफ दियो । यदि मैले तिमीलाई चार आना दिएँ भने के गर्छाै ? ईश्वरचन्द्र विद्यासागरले उसलाई फेरि सोधे । त्यसमा एक आनाको म खाना खान्छु र बाँकी रहेको ३ आनाको सुन्तला ल्याएर यही सडकमा बसेर बेच्नेछु, त्यो केटाले भन्यो । यदि मैले एक रुपैयाँ दिएँ भने ?

एक रुपैयाँ दिनुभयो भने व्यवस्थित रुपले म काम गर्नेछु । त्यो केटाले खुशी हुँदै भन्यो । ईश्वरचन्द्र विद्यासागरले उसलाई एक रुपैयाँ दिए । त्यो केटाले त्यो पैसाको सामान ल्याएर बेच्न थाल्यो ।

धेरै दिनपछि एक दिन ऊ आफ्नो पसलमा बसेको थियो । तब उसको दृष्टि ईश्वरचन्द्र विद्यासागरमा प-यो । उनलाई आफ्नो पसलमा लिएर आयो र हात जोडेर भन्यो, तपाईंले म माथि जुन उपकार गर्नुभएको थियो त्यो म कहिल्यै बिर्सन सक्दिनँ । यो लिनुस् तपाईंले दिनुभएको एक रुपैयाँ । ईश्वरचन्द्र विद्यासागरले मुस्कुराउँदै भने, यसमा मेरो आभार मान्नु पर्ने कुनै आवश्यकता छैन ।

एक देशवासी हुनाको नाताले यो मेरो कर्तव्य थियो । तिमी मेरो त्यो एक रुपैयाँ फिर्ता गर्न समर्थ भयौ । अब यो रुपैयाँ तिमी अरु कुनै योग्य र आवश्यकता परेको मानिसलाई देऊ ।

साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

Previous Post

दोलखाः कटुवाचौर बजारमा आगलागी हुँदा ९ घर जलेर नष्ट

Next Post

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार दिने कांग्रेसको निर्णय

सम्बन्धित खबर

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि होटल तथा लजको शुल्क निर्धारण
फिचर-ब्यानर

गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि होटल तथा लजको शुल्क निर्धारण

१ भदौ २०८३,
राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

१ भदौ २०८३,
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
Load More
Next Post
राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार दिने कांग्रेसको निर्णय

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवार दिने कांग्रेसको निर्णय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In