• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिंहदरबारको ढल विसर्जनमा चरम लापरबाही

by
१९ माघ २०७९,
0
सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध, सवारी आवागमन प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी गेट आसपासका क्षेत्र बुधबार हिलाम्मे र दुर्गन्धित हुनुमा ढल फुटेर वा ढल जाम भएर नभई फोहोर विसर्जनमा भएको लापारबाहीका कारण हो। पूर्वी गेटसँगै रहेको पानी प्रशोधन केन्द्रको फोहोर बगेर पूर्वी गेट र अनामनगर क्षेत्रको सडक फोहोर तथा हिलाम्मे बन्यो।

यस्ता विपत् आउँदा तत्काल काम गर्ने गरी काठमाडौँ महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी मर्मत गर्ने जनाएको थियो। त्यस्तो एम्बुलेन्सले काम पायो कि पाएन भन्ने गोरखापत्रको जिज्ञासामा सिंहदरबारकै लापरबाहीले त्यस्तो समस्या आएको र पूर्वाधारको समस्या नरहेको दाबी काठमाडौँ महानगरपालिकाले गरेको छ।

काठमाडौँ महानगरपालिकाका पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले भने, “सिंहदरबारभित्र वा अनामनगर क्षेत्रमा कुनै ढल फुटेको होइन, ढल जाम भएको पनि होइन। सिंहदरबारभित्रको फोहोर बाटोमा फालिएको हो। सिंहदरबारले गरेको हो यो फोहोर। बाटोमा फोहोर र दुर्गन्ध फालेर सर्वसाधारणको आवागमनमा अवरोध पु९याएको भन्दै आवश्यक कारबाहीका लागि महानगरपालिकाले सम्बन्धित निकायमा पत्राचार गर्नेछ।”

सिंहदरबारभित्र मेलम्चीको पानी वितरणको तयारीस्वरूप त्यहाँभित्रका पाइपलाइन, ट्याङ्की तथा ढल सफाइ गर्दा त्यसबाट निस्केको फोहोर अन्यत्र विसर्जन गर्नुको सट्टा पूर्वी गेट र अनामनगर क्षेत्रमा फालिँदा सो क्षेत्र हिलाम्मे र दुर्गन्धित भएको उनले बताए। यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

अयोध्या पुग्यो कालीगण्डकी नदीबाट उत्खनन गरिएको शिला

Next Post

साहित्य, संगीत र कलाले रहित पुरुष सिङ र पुच्छर विनाको साक्षात पशु नै हो –राजा भर्तृहरि

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
साहित्य, संगीत र कलाले रहित पुरुष सिङ र पुच्छर विनाको साक्षात पशु नै हो –राजा भर्तृहरि

साहित्य, संगीत र कलाले रहित पुरुष सिङ र पुच्छर विनाको साक्षात पशु नै हो –राजा भर्तृहरि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In