• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गगन थापाको प्रश्नः ऋणले थिचिएको किसानहरुले अप्रिय निर्णय नगरुञ्जेल कुरेर बस्ने हो ?

by
१८ माघ २०७९,
0
निर्वाचनमा गठबन्धनको बहुमत आउने गगन थापाको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले साना किसानले दिने बाचा गरेको क्षतिपूर्ति उपलब्ध नगराएकोमा ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा बोल्दै थापाले अहिले सयौं किसानहरु कृषि मन्त्रालयमा धाएर रोइ कराई गरिरहेका भन्दै अझै पनि सरकारले किसानलाई झुलाउने काम गरिरहेकोे आरोप लगाए । बैंकबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानहरुका कुखुरा बर्डफ्लुको कारण देखाँदै नष्ट गरिएका तर सरकारले दिनुपर्ने क्षतिपूर्ति ५८ करोड अझैसम्म नदिएको उनले बताए ।

‘किसानहरुले पाउने क्षतिपूर्ति ५८ करोड छ । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन सरकार झुलाउँछ । बैंकले उनीहरुलाई अँठ्याउँछ । सरकारलाई प्रश्न छ, बैंकको ऋणले थिचिएका साना किसानहरुले कुनै अप्रिय निर्णय नगरुञ्जेल कुर्ने हो रु अनि अप्रिय निर्णय गरिसकेपछि आँशु बगाउने समिति बनाउने कि सरकारले निर्णय गरेको रकम दिने हो रु’ थापाले प्रश्न गरे ।

Previous Post

पढ्ने बानी बसाल्न गाउँमै सार्वजनिक पुस्तकालय

Next Post

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न

सम्बन्धित खबर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
Load More
Next Post
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी शुरु

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनः निर्माण सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In