• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

    जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

    ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    प्रकृतिको आराधनासँगै उभौली समापन

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    ज्येष्ठ नागरिकलाई झुल वितरण

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२६ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ २६ गते सोमबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । व्यापारमा फाइदा हुनेछ । साथीको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । परिवारबाट असहयोग हुने जोखिम छ ।

वृषः बोलीको प्रभावले राम्रो काम बन्नेछ । धार्मिक क्षेत्रमा झुकाब रहनेछ । धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मन हलुका हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुनः दिन राम्रो छ । आज बोलीमा सरस्वतीको बास भएकाले सेवाको भावमा बोल्दा फाइदा हुनेछ । व्यापारमा नाफा हुने योग छ । स्वास्थ्यमा भने समस्या हुनसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कटः उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । काममा झन्झट बढ्नेछ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

सिंहः सोचेका काम बन्नेछन् । लगानीका क्षेत्र सबल रहेका छन् । राज्यको तर्फबाट सेवाका अवसर प्राप्त हुनेछन् । परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ ।

कन्याः लगानीबाट फाइदा हुने दिन छ । न्यायपूर्वक गरेको श्रमको मूल्य प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा समय बिताउनु उचित हुनेछ । परिवारलाई ठुलो विश्वास गर्दा खटपटी बढ्नेछ ।

तुलाः तपाईंको कला र गलाको आज प्रशंसा हुनेछ । सानो विषयलाई छोडेर महत्त्वपूर्ण काम गर्नु उचित हुनेछ । रोग बढ्ने जोखिम छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

वृश्चिकः आज जोगिएर काम गर्नुपर्ने दिन छ । सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुने दिन छ । साथीभाइको साथले खुशी मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । परिवारमा विवाद नगर्नु राम्रो हुनेछ ।

धनुः फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनाले खुशी मिल्नेछ । विपक्षीसँग सचेत भएर अगाडि बढ्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

मकरः दाम्पत्य जीवन सुखमय बित्नेछ । विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः सानो कुराले अल्झाउने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । टाउको दुख्ने समस्याले सताउने जोखिम छ । धनका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ । शिक्षाको क्षेत्रलाई समय दिन सकेमा दिन शान्त बन्नेछ ।

मीनः सानो विषयले मन अशान्त बन्नसक्छ । आफूलाई कमजोर नसोच्नु राम्रो हुनेछ । रोग बढ्नेछ । परिवारसँगको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ । गणेशको पूजा गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

Previous Post

दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक छः राष्ट्रपति

Next Post

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

metakhabar

metakhabar

सम्बन्धित खबर

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
आर्थिक

लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ

२ जेष्ठ २०८३,
जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने
आर्थिक

ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

२ जेष्ठ २०८३,
प्रकृतिको आराधनासँगै उभौली समापन
आर्थिक

प्रकृतिको आराधनासँगै उभौली समापन

२ जेष्ठ २०८३,
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास
आवाज

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

२ जेष्ठ २०८३,
ज्येष्ठ नागरिकलाई झुल वितरण
आर्थिक

ज्येष्ठ नागरिकलाई झुल वितरण

२ जेष्ठ २०८३,
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
आवाज

आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै

२ जेष्ठ २०८३,
Load More
Next Post
चितवनमा थपिए ३४ मतदान केन्द्र

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In