• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    महाभारतमा सात हजार कफीका बिरुवा वितरण

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    चार दिनमा १६९ तीर्थालु भित्रिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१९ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः धन लाभ हुने दिन छ । स्वास्थ्य क्षेत्रको लगानीमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ । सेवाको अवसर मिल्नेछ । गोपनीयता भंग गरेमा घाटा हुनेछ ।

वृषः धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ । सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । व्यापारमा भने फाइदा हुनेछ ।

मिथुनः साना कुराले मन अशान्त बन्नेछ । गणेशको सेवा गर्न सकेमा दिन सहज बन्नेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ । परिवारमा सुखशान्ति मिल्नेछ ।

कर्कटः शनिको प्रभावले साथी टाढा हुनेछ । स्वास्थ्यमा सुधार हुनाले मनमा उत्साह मिल्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । राजनीतिक व्यक्तिसँग सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ ।

सिंहः परिवारको साथ र सहयोग प्राप्त हुनेछ । रोगसँग लड्ने क्षमता बढाउन खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । यात्रा अगाडि सोच विचार गर्नु राम्रो हुनेछ ।

कन्याः नजिकका साथीले तपाईंको बोलीको गलत अर्थ लगाउने जोखिम रहेको छ । व्यापारमा भन्दा शिक्षामा गरेको प्रयास सफल बन्नेछ । खानपानमा समस्या हुनसक्छ । परिवारले निगरानी गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

तुलाः शिक्षा क्षेत्रको लगानीले उत्साह मिल्नेछ । विपक्षी साथीले तपाईंको प्रशंसा गर्नेछन् । परिवारको तर्फबाट उचित सुझाव प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मनमा उत्साह मिल्नेछ ।

वृश्चिकः बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले औषधीलाई नियमित गर्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । गोप्य योजना सुरुमा परिवारभित्र सार्वजनिक गर्दा ठुलो घाटा हुनेछ ।

धनुः आजको दिन शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । व्यापारमा लगानी नगर्नु उचित हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखयम बित्नेछ ।

मकरः लगानीका क्षेत्रमा फाइदा हुनेछ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइसँगको सहकार्यले मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुने देखिन्छ । परिवारसँग रमाइलो गरेर दिन बिताउने समय रहेको छ ।

कुम्भः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । अरुका कुरा थोरै सुनेर आफ्नो काम गर्नु उचित हुनेछ । परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा फाइदा हुनेछ । व्यापारमा फाइदा हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

मीनः गुम्न लागेको धन प्राप्त हुनेछ । दाजुभाइबाट भन्दा सहकर्मीबाट उचित सल्लाह पाउने योग छ । शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो छ । बिहान उठेर पिपलको परिक्रमा मात्र गरेमा दिन सहज बन्नेछ ।

Previous Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Next Post

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

metakhabar

metakhabar

सम्बन्धित खबर

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण
समाचार

कामी रीता शेर्पाले फेरि तोडे आफ्नै कीर्तिमान, सगरमाथामा ३२औँ सफल आरोहण

३ जेष्ठ २०८३,
चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ
फिचर-ब्यानर

चीनबाट ठुलाे परिमाणमा तस्करी भएकाे भेपसहित तीन जना पक्राउ

३ जेष्ठ २०८३,
महाभारतमा सात हजार कफीका बिरुवा वितरण
आर्थिक

महाभारतमा सात हजार कफीका बिरुवा वितरण

३ जेष्ठ २०८३,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

संविधान संशोधनको विषयमा कांग्रेसले आज जेन-जी अगुवासँग छलफल गर्दै

३ जेष्ठ २०८३,
भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव
फिचर-ब्यानर

भारतको ७२ प्रतिशत क्षेत्रमा भाजपाको प्रभाव

३ जेष्ठ २०८३,
चार दिनमा १६९ तीर्थालु भित्रिए
आर्थिक

चार दिनमा १६९ तीर्थालु भित्रिए

३ जेष्ठ २०८३,
Load More
Next Post
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In