• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौंमा लुटेरा समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

metakhabar by metakhabar
१५ माघ २०८२,
0
काठमाडौंमा लुटेरा समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। काठमाडौंमा सक्रिय लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

बुधबार राति काठमाडौंको मुलपानी क्षेत्रमा लुटपाटमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न स्थानबाट लुटपाटमा संलग्न १० जनालाई पक्राउ गरिएको छ। तीमध्ये दुई जनालाई मुलपानीमा नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाइएको हो।

गोली लागेर एक व्यक्तिको खुट्टामा चोट लागेको छ। घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डीएसपी बुढाथोकीका अनुसार मोटरसाइकल प्रयोग गरेर लुटपाट गर्ने व्यक्तिहरू पक्राउ परेका हुन्। पक्राउ परेका सबै १० जना एउटै समूहका हुन् वा छुट्टाछुट्टै समूहमा संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान तथा स्क्रिनिङ भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

Previous Post

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

Next Post

दरबारमार्गस्थित क्लबको आगलागी नियन्त्रणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आर्थिक

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

६ भदौ २०८३,
Load More
Next Post
दरबारमार्गस्थित क्लबको आगलागी नियन्त्रणमा

दरबारमार्गस्थित क्लबको आगलागी नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In