• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१३ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः आज शुभ दिन रहेको छ । धन लाभ हुनेछ । व्यापार सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ । प्रेम सम्बन्ध सुखमय बन्नेछ । स्वास्थ्यमा सुधार हुने योग रहेको छ । लामो यात्रा तय हुने दिन छ ।

वृषः यात्रा कष्टकर हुनसक्छ । मन अशान्त बन्ने जोखिम रहेको छ । पढाइमा भन्दा बाहिरका कुरामा समय बढी नै बित्नेछ । साझेदारीमा गरेको व्यापारबाट लाभ हुनेछ ।

मिथुनः मन खुशी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षीले जतिसुकै दुस्ख दिए पनि जित तपाईंकै हुनेछ । खर्च बढ्ने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कटः मन अशान्त बन्नसक्छ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षालाई महत्त्व दिनुपर्ने दिन छ । शिक्षामा गरेको मिहेनत सफल बन्नेछ । विपक्षी सक्रिय भएकाले सचेत भएर अगाडि बढ्नु राम्रो होला ।

सिंहः दिन सुखद् रहेको छ । तपाईंको लगानीको उचित मूल्यांकन हुनेछ । शिक्षामा जोस र जाँगर बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दाम्पत्य जीवन सुखमय बन्नेछ ।

कन्याः मन अशान्त बन्नेछ । पेट सम्बन्धी रोगले सताउने जोखिम छ । आफन्तले भन्दा बाहिरका व्यक्तिले तपाईंलाई साथ दिनेछन् । परिवारको इच्छा पूरा गर्न नसक्दा मनमा खटपटी बढ्नेछ । आज यात्रा नगर्नु उचित देखिन्छ ।

तुलाः दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ । शिक्षामा गरेको प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ । राज्यको तर्फबाट साथ र सहयोग प्राप्त हुनेछ । सामाजिक सेवाको अवसरलाई सदुपयोग गर्नुपर्ने दिन छ ।

वृश्चिकः पुरानो रोगले सताउने छ । शिक्षामा गरेको प्रयासबाट मनमा शान्ति मिल्नेछ । बौद्धिक साथीसँगको भेटघाटमा सक्रिय हुँदा फाइदा हुनेछ । परिवारमा सल्लाह गरेर अगाडि बढेमा तपाईंको काम बन्नेछ ।

धनुः दैनिकी सहज बन्नेछ । साथीको सहयोगमा तपाईंले सोचेका काम बन्नेछन् । वैदेशिक रमझमले मनलाई आकर्षित गर्नेछ । लगानी र श्रम भए फाइदा हुनेछ । स्वास्थ्यले साथ दिनाले दिन सहज बन्नेछ । आज शिक्षाको क्षेत्रमा गरेको प्रयासले नतिजा राम्रो दिनेछ ।

मकरः खर्च बढ्ने योग छ । सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ । आजको दिनमा ठुलो लगानी नगर्नु उचित हुनेछ । परिवारको सहयोग प्राप्त नहुँदा निर्णय क्षमता कमजोर हुनेछ । मन शान्त बनाउन बिहान उठेर पिपलको दर्शन गर्नु उचित हुनेछ ।

कुम्भः मनमा नयाँ उत्साह थपिनेछ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । शनिदेव अनुकुल भएमा आज ठुलो उन्नति हुनेछ । बिहान उठेर शिवको भजन सुन्नु राम्रो हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मीनः महत्त्वपूर्ण निर्णय गर्नुपर्ने दिन छ । बौद्धिक व्यक्तिसँग झुकेर अगाडि बढेमा सोचेको काम बन्नेछ । साना कुराले मन अशान्त बन्नसक्छ । पिपलको दाहिने परिक्रमा मात्र गरेमा मात्र पनि दैनिकी सहज बन्नेछ ।

Previous Post

स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण

Next Post

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
Load More
Next Post
आज कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा–हिमपातको सम्भावना

आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिक वर्षाको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In