• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीनमा फोक्सोका गाँठा भएका बिरामीको संख्या एक करोड पचास लाख पुग्याे

metakhabar by metakhabar
५ माघ २०८२,
0
चीनमा फोक्सोका गाँठा भएका बिरामीको संख्या एक करोड पचास लाख पुग्याे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिनियाँ सरकारी सञ्चारमाध्यमले चीनमा एक करोड बीस लाखदेखि एक करोड पचास लाखसम्म मानिसमा फोक्सोमा गाँठा देखिएको खुलासा गरेपछि व्यापक चिन्ता उत्पन्न भएको छ। यो संख्या देशमा मधुमेह भएका बिरामीको संख्याभन्दा पनि बढी हो।

जनवरी आठमा प्रकाशित सरकारी स्वामित्वको पत्रिकाको प्रतिवेदनअनुसार कोरोना महामारीपछिको अवधिमा नियमित स्वास्थ्य परीक्षणका क्रममा फोक्सोका गाँठा पत्ता लाग्ने दर तीव्र रूपमा बढेको छ। अधिकारीहरूले यस वृद्धिलाई स्वास्थ्य परीक्षण प्रविधिको प्रयोग बढ्नुको परिणाम भन्दै आएका छन्।

चीनका प्रमुख श्वासप्रश्वास रोग विज्ञ चुङ नानसानले अधिकांश फोक्सोका गाँठा घातक नभएको बताए पनि करिब एघार प्रतिशतमा क्यान्सर बन्ने जोखिम रहेको स्वीकार गरेका छन्। उनले कोरोना संक्रमण र वातावरणीय प्रदूषणलाई मुख्य कारणका रूपमा उल्लेख गरे।

तर स्वतन्त्र विज्ञ र सर्वसाधारण भने सरकारी व्याख्याप्रति सन्तुष्ट देखिएका छैनन्। जैविक विज्ञानका अध्येता सियाओस्यू सियान लिनका अनुसार यो समस्या दीर्घकालीन वायु प्रदूषण, पटक–पटकको कोरोना संक्रमण र स्वदेशमै उत्पादित कोरोना खोपसँग सम्बन्धित जटिलतासँग जोडिएको हुनसक्छ।

उनका अनुसार प्रारम्भिक कोरोना भाइरसले मुख्य रूपमा फोक्सोमा आक्रमण गरेकाले धेरैमा दीर्घकालीन असर देखिएको छ। साथै, खोपका दीर्घकालीन असरबारे सरकारले पारदर्शी अनुसन्धान नगरेको आरोप पनि उनले लगाए।

केही बिरामीहरूले खोप लगाएपछि फोक्सोमा गाँठा र अन्य दीर्घ रोग देखा परेको बताएका छन्। पीडितहरूका अनुसार क्षतिपूर्तिको माग गर्दा राज्य संयन्त्रबाट दबाब र बेवास्ता सहनुपरेको छ।

यसैबीच, सरकारी पत्रिकाले फोक्सोका गाँठा भएका बिरामीका लागि बीमा र प्रविधिमा आधारित उपचार कार्यक्रमको प्रचारमा जोड दिएको छ। आलोचकहरूका अनुसार यस्ता कार्यक्रमले स्वास्थ्य व्यवस्थामा रहेको कमजोरीबाट जनधारणा मोड्ने प्रयास मात्र हो।

चीनमा फोक्सोको क्यान्सर सबैभन्दा घातक क्यान्सरका रूपमा रहेको र प्रायः ढिलो चरणमा मात्र पत्ता लाग्ने अवस्थालाई हेर्दा, फोक्सोका गाँठा बढ्दै जानु गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। यसले अझ पारदर्शिता, स्वतन्त्र अनुसन्धान र उत्तरदायित्वको मागलाई बलियो बनाएको छ।

Previous Post

निर्वाचन आयोगमाथि प्रश्न उठ्न थाल्यो, शान्ति सुरक्षा अझै कायम हुन सकेको छैन : ओली

Next Post

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In