• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मैथिली भाषामा बालेनको सम्बोधन : काठमाडौं अधिकार माग्न जाने होइन, घुम्न जाने हो

metakhabar by metakhabar
५ माघ २०८२,
0
मैथिली भाषामा बालेनको सम्बोधन : काठमाडौं अधिकार माग्न जाने होइन, घुम्न जाने हो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले संघीयताको नाममा अधिकार माग्न काठमाण्डु जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेका छन् ।

मधेश प्रदेशको जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले काठमाण्डुको पशुपति र स्वयम्भुमा घुम्न जानुपर्ने तर अधिकार माग्न जानु नपर्ने बताए ।

उनले मधेशका स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्न काठमाण्डु जानुपर्ने अवस्था रहेको भन्दै प्रदेश सरकारलाई अधिकारविहीन बनाइएको आरोप लगाए ।

उनले आफूले जनकपुरधामलाई विवाह मण्डपको रूपमा विकास गर्ने र पर्यटन प्रबर्द्धन गर्ने घोषणा गरेका छन् ।

काठमाण्डुबाट ३५ स्थानीय तहलाई एम्बुलेन्स बाँडेको, हजारौं विद्यार्थीलाई छात्रवृत्ति बाढेको र त्यसलाई अब देशभर बाँड्ने गरी जिम्मेवारी दिन आग्रह गरे।

उनले आफू काम गर्ने माछे भएको बताए। ‘म काम गर्ने मान्छे हुँ, काम गर्छु,’ उनले मैथलीमै भने।

Previous Post

पारदर्शिता र निष्पक्षताको नाराबीच वैकल्पिक राजनीतिमा खर्चमुखी उम्मेदवार रणनीति, मतदाता सचेत बन्नुपर्ने

Next Post

बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

metakhabar

metakhabar

सम्बन्धित खबर

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री
आवाज

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

७ असार २०८३,
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
जीवन शैली

रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

७ असार २०८३,
हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
Load More
Next Post
बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

बालेनले रविको हातबाट जनकपुरमा लिए झापा-५ को टिकट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In