• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, February 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

    राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

    अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
४ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ । बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । विपक्षी साथीले साथ दिनेछन् । कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृषः थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । अचानक पेट सम्बन्धी समस्या हुनसक्छ । शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

मिथुनः साथीभाइ दाहिना रहेका छन् । अप्ठेरो अवस्थामा साथीले साथ दिनेछन् । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । कुनै कुराले मन अशान्त बन्नेछ । धार्मिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ ।

कर्कटः चुनौतीको सामना गर्नुपर्ने समय छ । खर्च बढ्नेछ । अनुत्पादक क्षेत्रको लगानीलाई कटौती गर्नुपर्ने समय छ । स्वास्थ्यको ख्याल नगर्दा रोगले सताउने छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंहः बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुने भएकाले धैर्यताको आवश्यकता देखिन्छ । परिवारको व्यावस्थापनका लागि चनाखो बन्नुपर्ने समय छ । स्वास्थ्यले साथ दिनेछ ।

कन्याः सम्पत्ति खर्च हुँदा मन अशान्त बन्नेछ । जसले गर्दा उत्पादन घटाउने जोखिम छ । व्यापारमा अगाडि नबढ्नु राम्रो हुनेछ । चिसोबाट सचेत बन्नुपर्ने समय छ । राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ ।

तुलाः दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्नु भन्दा एकल लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । राज्यले सेवाको अवसर दिनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुन्छ ।

वृश्चिकः धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनुः शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । बोलीका कारण साथीभाइ टाढा हुने भएकाले सचेत बन्नुपर्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी दलभन्दा पनि राज्यको तर्फबाट त्रास बढ्नेछ ।

मकरः सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । धैर्य भएर अगाडि बढेमा नतिजा राम्रो प्राप्त हुनेछ । परिवारसँग मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भः दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मीनः लामो समयदेखि सहकार्य गरेका साथीले विरोध गर्नेछन् । शिक्षाको क्षेत्रमा चुनौती बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा संकटको समाधान हुनेछ । बिहान उठेर गणेशको भजन सुनेमा मन शान्त बन्नेछ ।

Previous Post

निसीखोलामा पुतली नाचको रौनक

Next Post

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
मनोरञ्जन

म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती

२८ माघ २०८२,
राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक
फिचर-ब्यानर

अफगानिस्तानमा विश्व बैङ्कद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

२८ माघ २०८२,
अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता
अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय पुल सञ्चालनबारे अमेरिका र क्यानाडाबीच समन्वयको आवश्यकता

२८ माघ २०८२,
नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड
फिचर-ब्यानर

नेकपाको चुनावी रोडम्यापः रेलमार्गदेखि जल यातायातसम्म ठूला पूर्वाधारमा जोड

२८ माघ २०८२,
रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे
फिचर-ब्यानर

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे

२८ माघ २०८२,
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
फिचर-ब्यानर

मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता

२८ माघ २०८२,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In