• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जतमा भने दाग लाग्ने जोखिम छ। कानुनी सजाय हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संलग्न भए नेतृत्वले साथ दिँदा संकटमा राहत मिल्नेछ।

वृषः दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको जोसमा बोल्दा सचेत हुनुपर्नेछ। गोपनीयता भंग गरेमा अप्ठेरो परिस्थिति बन्नेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछन्।

मिथुनः थोरै बोलेर काम गर्नुपर्ने दिन छ। गोपनीयता सार्वजनिक गरेमा अप्ठेरो परिस्थिति बन्नसक्छ। व्यापारमा साझेदारसँग सहयात्रा गरेमा फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

कर्कटः दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मेहनत थप गर्नुपर्ने अवस्था छ। विपक्षी साथीको साथ र सहयोग प्राप्त हुने योग छ। रोगले सताउने जोखिम छ।

सिंहः सञ्चित धन खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्याः दिन सहज छ। आफ्नो कामबाट सन्तुष्टि मिल्नेछ। विपक्षी साथीले प्रशंसा गरेको सुन्न पाइनेछ। घरपरिवारसँग रमाइलो यात्रा तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुलाः धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गरेमा नाफा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा होला। परिवारलाई व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

वृश्चिकः दिन राम्रो छ। आज गरेको लगानीले दीर्घकालसम्म आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। साना कुराले मन अशान्त बन्नसक्छ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।

धनुः बोल्नु अगाडि सचेत बन्नुपर्नेछ। रमाइलो गर्ने नाममा गलत शब्द सार्वजनिक हुँदा साथीभाइ रुष्ट बन्नेछन्। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मकरः बौद्धिक व्यक्तिले दिएको सुझाव कार्यान्वयन गरेमा दिन सार्थक बन्नेछ। शान्त भएर अगाडि नबढेमा आलोचना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कुम्भः सञ्चित धन खर्च हुनसक्छ। चिट्ठाको लोभमा नपर्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मीनः नयाँ कामको अवसर प्राप्त हुनेछ। परिवारले दिएको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

Previous Post

कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा

Next Post

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्

metakhabar

metakhabar

सम्बन्धित खबर

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो
आवाज

बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

२२ अशोज २०८३,
तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस
समाचार

तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

२२ अशोज २०८३,
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
समाचार

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

२२ अशोज २०८३,
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
समाचार

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

२२ अशोज २०८३,
असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति
समाचार

असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

२२ अशोज २०८३,
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
समाचार

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

२२ अशोज २०८३,
Load More
Next Post
सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In