• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति

    साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने

    आज ईद उल फित्र पर्व मनाइँदै

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्यालेस्टिनीविरूद्धको कारबाही रोक्न इजरायललाई दबाब दिन आग्रह

by
१७ माघ २०७९,
0
प्यालेस्टिनीविरूद्धको कारबाही रोक्न इजरायललाई दबाब दिन आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामल्ला । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार सीआईएका निर्देशक विलियम बन्र्सलाई प्यालेस्टाइनविरुद्धको कारबाहीलाई रोक्न इजरायललाई दबाब दिन आग्रह गरेका छन् ।

“बेन्जामिन नेतन्याहूको नेतृत्वमा रहेको नयाँ इजरायली सरकारले कारबाही रोक्न एकतर्फी कदम चाल्न र हस्ताक्षरित सम्झौताको पालना गर्न दबाब दिन तत्काल हस्तक्षेप जरुरी छ,” अब्बासलाई उद्धृत गर्दै सरकारी समाचार संस्था वाफाले जनाएको छ । “अन्तर्राष्ट्रिय प्रस्तावमा आधारित राजनीतिक क्षितिजलाई पुनः स्थापित गर्न, यस क्षेत्रका सबैका लागि सुरक्षा र स्थिरता हासिल गर्न महत्वपूर्ण छ,” अब्बासले बन्र्सलाई वेस्ट बैंकको रामल्लाह शहरस्थित राष्ट्रपतिको मुख्यालयमा आयोजित भेटमा भने ।

अब्बासले बन्र्सलाई पछिल्लो घटनाक्रम र पश्चिमी किनारा र पूर्वी जेरुसेलममा हालैको तनावको लहरबारे पनि जानकारी गराएका थिए ।

अब्बाससँग भेट गर्नुअघि बन्र्सले वेस्ट बैंकमा प्यालेस्टिनी सुरक्षा संयन्त्रका प्रमुखसँग वार्ता गरेका थिए ।

पश्चिमी किनारा र पूर्वी जेरुसेलममा इजरायल र प्यालेस्टाइनबीच बढ्दो तनावबीच सीआईए प्रमुख बिहीबार इजरायल पुगेका थिए ।

जनवरीको सुरुदेखि नै इजरायल र प्यालेस्टाइनबीच तनाव बढ्दै गएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी १ देखि अहिलेसम्म इजरायली सेनाको आक्रमणमा परी करिब ३२ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । जेरुसेलमको नेभ याकोभ इलाकामा रहेको एक सभाघर नजिकै शुक्रबार भएको गोलीकाण्डमा आठ जना इजरायलीको मृत्यु भएको थियो भने शनिबार भएको अर्को घटनामा दुई जना गम्भीर घाइते भएका इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

Previous Post

चुट्किलाः आमा बन्ने भएको छु

Next Post

रविलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ: राष्ट्रपति

७ चैत्र २०८२,
साउदी अरबमा हज समाप्त हुँदै जाँदा मुस्लिम तीर्थयात्रीहरूले ‘शैतानलाई ढुङ्गा’ हाने
आवाज

आज ईद उल फित्र पर्व मनाइँदै

७ चैत्र २०८२,
गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
Load More
Next Post
आचारसंहिताको पटक पटक उल्लंघनपछि रवि लामिछानेमाथि कारबाहीको तयारी

रविलाई गृह मन्त्रालयमा फर्काउने पक्षमा एमाले, विपक्षमा माओवादी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In