• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

    सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

    सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

    देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

    देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वपा–उज्यालो एकता असफल, वैकल्पिक राजनीतिमा धक्का

metakhabar by metakhabar
२७ पुस २०८२,
0
रास्वपा–उज्यालो एकता असफल, वैकल्पिक राजनीतिमा धक्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति १२ दिनमै भंग भएको छ । पद बाँडफाँट, पार्टीको नाम परिवर्तन, टिकट वितरणलगायत विषयमा सहमति नजुटेपछि दुई पार्टीबीचको एकता टुटेको हो ।

एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई पार्टी अध्यक्ष नियुक्त गरेको छ । शनिबार बसेको रास्वपाको सचिवालय बैठकले एकता अनुमोदन नगर्ने निर्णय गरेको हो ।

जेनजी आन्दोलनपछि नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यसहित गरिएको एकता छोटो समयमै टुटेपछि यसलाई वैकल्पिक राजनीतिको असफल प्रयासका रूपमा विश्लेषण गरिएको छ । पुस १४ गते काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको उपस्थितिमा गरिएको सहमति १२ दिनमै अन्त्य भएको हो ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले रास्वपाले एकतर्फी रूपमा एकता भंग गरेको आरोप लगाए । उनले १२ दिनको अवधि आफ्नो पार्टीका लागि पीडादायी बनेको दाबी गरे । घिसिङले आफूहरूले पदको माग नगरेको बताए पनि रास्वपाले भने घिसिङ पक्षबाट राखिएका नयाँ माग पूरा गर्न नसक्दा एकता कार्यान्वयन हुन नसकेको जनाएको छ ।

रास्वपाका अनुसार घिसिङले पार्टीको सिद्धान्त परिवर्तन, वरिष्ठ उपसभापति र महामन्त्री पद आफ्नो पक्षलाई दिनुपर्ने, पार्टीको नाम परिवर्तन, ३० केन्द्रीय सदस्य मागलगायत प्रस्ताव राखेका थिए । साथै प्रत्यक्षतर्फ उम्मेदवार संख्या र छनोटको अधिकार, तथा चुनावपछिको सरकारमा निश्चित पद अहिले नै टुंग्याउनुपर्ने मागसमेत राखिएको रास्वपाको दाबी छ ।

एकता भंगपछि घिसिङले उज्यालो नेपाल पार्टी एक्लै निर्वाचनमा जाने र १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने बताएका छन् । उनले समानुपातिकतर्फ पनि समस्या समाधान गर्ने दाबी गरेका छन् । देशभर अभियान सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

बालेन्द्र शाह, रवि लामिछाने र कुलमान घिसिङ एक ठाउँमा आएपछि वैकल्पिक राजनीति बलियो बन्दै गएको विश्लेषण भइरहेका बेला घिसिङको बहिर्गमनले वैकल्पिक शक्ति निर्माणको प्रयासलाई धक्का पुगेको टिप्पणी गरिएको छ ।

Previous Post

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

Next Post

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार
समाचार

ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

२८ साउन २०८३,
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
समाचार

आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन

२८ साउन २०८३,
सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम
समाचार

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

२८ साउन २०८३,
घटेन म्याग्दीमा अनलाइन ठगीका घटना
समाचार

घटेन म्याग्दीमा अनलाइन ठगीका घटना

२८ साउन २०८३,
राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना
फिचर-ब्यानर

राजनीतिक खिचातानीको मारमा स्थानीय गौरवका आयोजना

२८ साउन २०८३,
देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी
समाचार

देउवा स्वदेश फर्किँदै, विमानस्थलदेखि चुनदेवी निवाससम्म स्वागतको तयारी

२८ साउन २०८३,
Load More
Next Post
विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In