• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

metakhabar by metakhabar
२५ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस २५ गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः अचानक खर्च बढ्नेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । मेहनत गरेमा हरेक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।

वृषः कृषिमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रष्ट वक्ता बन्न सकेमा तपाईंको प्रगति हुनेछ । शिक्षामा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

मिथुनः आम्दानी बढ्नेछ । बोलीमा सरस्वतीले बास गरेकाले बोलेको कुरा कार्यान्वयन हुनेछ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ । कतै भइरहेको शुभकार्यमा सरिक भइनेछ ।

कर्कटः दिन सामान्य छ । साथीभाइले गरेको आलोचना सुन्नुपर्ने हुनसक्छ । शनिदेव अनुकल भए तपाईंले गरेको काम सफल बन्नेछ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

सिंहः दिन राम्रो छ । थोरै लगानी गरे पनि राम्रो आम्दानी हुने दिन छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । थोरै बोलेर अगाडि बढेमा दिन सहज बन्नेछ ।

कन्याः कृषि र पशुपन्छीको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ । दाजुभाइसँगको सहकार्यबाट लाभ मिल्नेछ । रोगको उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुलाः अरुको विश्वास गर्दा घाटा हुनसक्छ । विवेक प्रयोग गर्नु राम्रो हुनेछ । घरका मानिसले भन्दा बाहिरका व्यक्तिले सहयोग गर्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृश्चिकः आज आम्दानी हुनेछ । साथीभाइसँगको भेटले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा सुधार र पठनपाठनमा मन जानेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनुः दिन राम्रो छ । बोलेको कुरा कार्यान्वयन हुनेछ । स्वास्थ्यमा सुधार हुने योग छ । तपाईंले सुरुवात गरेका हरेक काम बन्नेछन् । स्वदेशमा विभिन्न विकल्प देखेर मनमा खुशीयाली छाउनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

मकरः शास्त्रको अध्ययन गरेमा सफलता मिल्नेछ । मनलाई शान्त पार्न बिहान उठेर शिवको भजन सुनेमा फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ ।

कुम्भः मन अशान्त हुनेछ । गुरुको साथ लिएर संकटलाई टार्न सकिनेछ । रोगले सताउने जोखिम छ । धार्मिक व्यक्तिसँगको सल्लाहमा अगाडि बढ्नु राम्रो हुनेछ ।

मीनः दिन राम्रो छ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । परिवारको साथ मिल्नेछ । बोली र व्यवहारमा एकरुपता देखाएमा दिन सहज बन्नेछ । मन मिल्ने मान्छेसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

Previous Post

सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्याना कपडा वितरण

Next Post

निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

metakhabar

metakhabar

सम्बन्धित खबर

एमसीसीअन्तर्गत धानखोला–लमही सडक स्तरोन्नति कार्यको शिलान्यास, नेपाल–अमेरिका साझेदारीको महत्त्वपूर्ण कोसेढुङ्गो
आर्थिक

१६ बैशाख २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

१६ बैशाख २०८३,
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
फिचर-ब्यानर

खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

१६ बैशाख २०८३,
आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
Load More
Next Post
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In