• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, February 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

    राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

    बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

    बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    नेपाली कांग्रेसले राष्ट्र निर्माणमा योगदान दिन इच्छुक सबैलाई पार्टीमा आवद्ध हुन आह्वान

    विश्व रेडियो दिवस आज मनाइँदै

    विश्व रेडियो दिवस आज मनाइँदै

    मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

    मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विशेष महाधिवेशन विवाद चुलिँदा कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

metakhabar by metakhabar
२४ पुस २०८२,
0
विशेष महाधिवेशन विवाद चुलिँदा कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेको घोषणा गरेपछि कांग्रेसले बैठक बोलाएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहीबार अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

यसअघि बुधबार कांग्रेसले विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार कुनै व्यक्तिलाई नभई केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको थियो । तर त्यसलगत्तै विशेष महाधिवेशन पक्षधर नेताहरूले पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशन आह्वानको घोषणा गरेका थिए । महामन्त्रीद्वय थापा र शर्माले पनि छुट्टाछुट्टै वक्तव्यमार्फत सोही घोषणा दोहोर्‍याएका छन् ।

पछिल्लो घटनाक्रमपछि कांग्रेसभित्र उत्पन्न विवाद र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक महत्वपूर्ण मानिएको छ ।

Previous Post

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

Next Post

कञ्चनजङ्घा आधार शिविर सुनसान, तर विदेशी पर्यटकको संख्या बढ्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१ फाल्गुन २०८२,
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
समाचार

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

१ फाल्गुन २०८२,
बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
समाचार

बंगलादेशमा बीएनपी बहुमततर्फ, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित

१ फाल्गुन २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
समाचार

नेपाली कांग्रेसले राष्ट्र निर्माणमा योगदान दिन इच्छुक सबैलाई पार्टीमा आवद्ध हुन आह्वान

१ फाल्गुन २०८२,
विश्व रेडियो दिवस आज मनाइँदै
समाचार

विश्व रेडियो दिवस आज मनाइँदै

१ फाल्गुन २०८२,
मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म
समाचार

मकवानपुरमा निर्वाचन तयारी तीव्र, पुराना मतपेटिका मर्मतदेखि सुरक्षा व्यवस्थासम्म

१ फाल्गुन २०८२,
Load More
Next Post
कञ्चनजङ्घा आधार शिविर सुनसान, तर विदेशी पर्यटकको संख्या बढ्दै

कञ्चनजङ्घा आधार शिविर सुनसान, तर विदेशी पर्यटकको संख्या बढ्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In