• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिहान यी काम गर्दा दिनभरलाई फाइदा

metakhabar by metakhabar
२४ पुस २०८२,
0
बिहान यी काम गर्दा दिनभरलाई फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– संस्कृतमा दैनिक कार्यक्रमलाई दिनचर्या भनिन्छ । दिनको अर्थ हुन्छ हरेक समय र आचार्यको अर्थ हुन्छ त्यसको पालन गर्नु र त्यसको निकट रहनु ।

दिनचर्या आदर्श दैनिक कार्यक्रम हो जो प्रकृतिको चक्रलाई ध्यानमा राख्छ । आयुर्वेद बिहानको समयमा केन्द्रित हुने गरेको छ किनकि बिहानीले पूरै दिनलाई नियमित गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

आयुर्वेदका अनुसार दिनचर्या शरीर र मनको अनुशासन हो र यसले प्रतिरक्षा तन्त्र मजबुत हुन्छ । त्यस्तै मल (फोहर) पदार्थबाट शरीर शुद्ध हुन्छ । स्वस्थ दिनचर्याले शरीर र मन शुद्ध हुन जान्छ । दोष सन्तुलित हुन्छ, प्रतिरक्षा तन्त्र मजबुत हुन्छ र दिनको शुरुआत ताजगी हुन्छ ।

बिहानमा सरल दिनचर्याको पालन गर्दा तपाईँको दिनको सुरुवात आनन्दमय हुन्छ । तपाईँको बिहानीलाई ताजा बनाउनका लागि कहीँ उपाय अपनाउन जरुरी हुन्छ ।

ब्रह्म मुहूर्त

सूर्योदय भन्दा डेढ घण्टा पहिला उठ्नाले तपाई सूर्यको लयका साथ अघि बढ्न सक्नुहुन्छ । आयुर्वेदमा ब्रह्म मुहूर्तको ठूलो महिमा उल्लेख गरिएको छ । ब्रह्म मुहूर्तको अर्थ हुन्छ ब्रह्मको समय या शुद्ध चेतनाको समय ।

बिहान सबेरै उठ्नेलाई आयुर्वेदमा सर्वश्रेष्ठ मानिएको छ । सूर्योदय भन्दा डेढ घण्टा पहिला वातावरणमा विशाल ऊर्जाको गति भरिन्छ । त्यस्तै सूर्योदय भन्दा आधा घन्टा पहिला दोस्रो तहको ऊर्जा वातावरणमा प्रवाह भइरहेको हुन्छ ।

आशा, प्रेरणा तथा शान्तिका लागि यो ऊर्जा निकै महत्त्वपूर्ण हुन्छ । यो समय वातावरण शुद्ध, शान्त तथा सुखदायक हुन्छ । यो समय ध्यान गर्नाले मानसिक समस्यामा वा समस्यामा समेत सुधार हुन्छ । तनावको विसर्जन हुन्छ ।

योग, प्राणायाम

बिहान ब्रह्म मुहूर्तमा उठेपछि योग तथा प्राणायाम गर्न जरुरी छ । आजको व्यस्त जीवन शैलीमा शरीरलाई ठीक राख्न पनि योग र प्राणायामको विशेष महत्व रहेको छ । प्राणायाम श्वासप्रश्वासको एक विशेष विधि हो । योगले शरीरमा ऊर्जा उत्पन्न गराउँछ ।

सफाइ

बिहान उठेपछि चिसो पानीले कुला गर्ने गर्नु स्वास्थ्यका हिसाबमा राम्रो हुन्छ । त्यस्तै बिहान शरीरलाई सफा राख्न सकियो भने दिनभर नै त्यसले स्फूर्ति प्रदान गर्छ त्यसैले बिहान योग प्राणायाम सकिएपछि नुहाएर शरीरलाई स्वस्थ र सफा बनाउन जरुरी छ । एजेन्सीको सहयोगमा

Previous Post

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर

Next Post

काठमाडौँ महानगरद्वारा ७५ घरको मौलिक स्वरुप रुपान्तरण गरिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

काठमाडौँ महानगरद्वारा ७५ घरको मौलिक स्वरुप रुपान्तरण गरिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In