• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

    सुनसरीमा चैते धान रोपाइँ

    सुनसरीमा चैते धान रोपाइँ

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शहीद दिवसका अवसरमा शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता

by
१६ माघ २०७९,
0
शहीद दिवसका अवसरमा शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । बैतडीको पुर्चौँडी नगरपालिकाले शहीद परिवारलाई सम्मान र भत्ता वितरण गरेको छ । आज शहीद दिवसका अवसर पारेर नगरपालिकाभरिका ३१ शहीद परिवारका सदस्यलाई नगदसहित सम्मान गरिएको हो ।

नगरप्रमुख दीपकबहादुर बमका अनुसार नगरपालिकाभरि रहेका ३१ परिवारलाई २५ हजारका दरले निर्वाह भत्तासहित सम्मान गरिएको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार शहीद परिवारलाई निर्वाह भत्ता र सम्मान गरेको हो । लोकतन्त्र स्थापनाका लागि विभिन्न समयमा आफ्नो प्राणको आहुति दिएका शहीद परिवारलाई निर्वाह भत्तासहित सम्मान गरिएको हो । यसैगरी जनआन्दोलन तथा जयुद्धका क्रममा घाइते भएकाको बीमा गरी निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णयसमेत भएको छ ।

नगरप्रमुख दीपकबहादुर बमको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथि रहेका थिए । यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमनबहादुर कुँवर, पुर्चौंडी नगरपालिकाका उपप्रमुख मीना धानुक लगायतको सहभागिता रहेको थियो । यसैबीच शहीद दशरथचन्दको जन्मघरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ । शहीद दिवसका अवसरमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठान सुन्दरखालीबाट प्रभातफेरीको आयोजना गरी शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रमको आयोजना गरिएको हो ।

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ), दशरथचन्द नगरपालिकाका उपप्रमुख, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विद्यार्थी, शिक्षक र स्थानीयको सहभागिता रहेका थियो । कार्यक्रमका वक्ताहरूले शहीद दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनुपर्ने माग गरेका छन् । नगरप्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले शहीदका सपना साकार पार्नका लागि दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनका लागि पहल गर्ने बताउनुभयो ।

कोभिडका कारण विगत तीन वर्षदेखि कार्यक्रम गर्न नपाएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले यो वर्ष शहीदको जन्मघर बस्कोटमै कार्यक्रमको आयोजना गरिएको हो । शहीदको जन्मघरलाई पाहुना घरका रुपमा विकास गरिएको बताउँदै प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले शहीद चन्दको जन्मघरलाई सङ्ग्रहालयका रुपमा विकसित गर्ने आफूहरुको योजना रहेको जानकारी गराउनुभयो । यसका लागि सरकारले प्रतिष्ठानलाई सरकारी प्रतिष्ठानका रुपमा अगाडि बढाउनुपर्नेमा उहाँका जोड थियो ।

शहीद दशरथचन्दको जन्मघरलाई उहाँको जीवनको स्रोतका रुपमा विकसित गर्ने उद्देश्य रहेको र शहीद चन्दका नाममा खोलिएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ । दशरथ चन्दको जन्म विसं १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माइला छोराका रूपमा भएको थियो । तत्कालीन राणा सरकारले विसं १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

Previous Post

विराटनगरमा एक्स्पो भव्य एवं ऐतिहासिक हुने

Next Post

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

सम्बन्धित खबर

वीरगञ्ज नाका : एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

१२ चैत्र २०८२,
चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन
आवाज

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

१२ चैत्र २०८२,
सुनसरीमा चैते धान रोपाइँ
कृषि

सुनसरीमा चैते धान रोपाइँ

१२ चैत्र २०८२,
तनहुँको मह विश्वबजारमा, किसान उत्साहित
समाचार

तनहुँको मह विश्वबजारमा, किसान उत्साहित

१२ चैत्र २०८२,
रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग
समाचार

रेश्मिका परियार हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग

१२ चैत्र २०८२,
देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा
फिचर-ब्यानर

देशभर चैते दशैँ मनाइँदै, शक्तिपीठमा विशेष पूजा

१२ चैत्र २०८२,
Load More
Next Post
महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In