• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

    पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

    भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी

    बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

    नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

    ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

    पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विराटनगरमा एक्स्पो भव्य एवं ऐतिहासिक हुने

by
१६ माघ २०७९,
0
विराटनगरमा एक्स्पो भव्य एवं ऐतिहासिक हुने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरमा हुन लागेको सिएनआई कोशी एक्स्पो–२०७९ ऐतिहासिक एवं भव्य हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विराटनगरको शङ्करपुरमा माघ १९ गतेदेखि माघ २८ गतेसम्म आयोजना हुने सो एक्स्पोमा चार सय स्टल रहने उद्योग परिसङ्घ प्रदेश नं १ अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो । विसं २०५४ देखि निरन्तर आयोजना हुँदै आएको उक्त एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उद्योगी एवं व्यापारीको सहभागिता रहनेछ । एक्स्पोमा बृहत्रूपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेशिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका स्टल रहने व्यवस्था मिलाइएको छ ।

चौतर्फी आर्थिक मन्दी छाएको अवस्थामा एक्स्पोको माध्यमबाट हुने आर्थिक क्रियाकलापले अगाडि बढाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । एक्स्पोमा अत्याधुनिक ह्याङ्गर(डोम) मा उत्पादनका क्षेत्रअनुसार अलगअलग रूपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने व्यवस्था गरिने बताइएको छ । स्थानीय तहबाट केही घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने अध्यक्ष घिमिरे जानकारी दिनुभयो ।

लगभग चार लाख मानिस सहभागी हुने अनुमान गरिएको सो एक्स्पोलाई रोचक एवं ज्ञानवद्र्धक बनाउन सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि ‘प्लानेटेरियम’ स्थापना गर्ने, विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डलको अवलोकनको व्यवस्था मिलाइने, विभिन्न उमेर अनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरू र तारा मण्डलको बनावट र त्यसको चक्रबारे जानकारी गराइने कार्यबाट विद्यार्थीले सौर्यमण्डल बारेमा ज्ञान हासिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरूको अध्ययनमा आकर्षण थप्ने विश्वास एक्स्पो आयोजकले लिएको छ ।

Previous Post

महानगरको आयोजनामा वडास्तरीय भलिबल

Next Post

शहीद दिवसका अवसरमा शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता

सम्बन्धित खबर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन
फिचर-ब्यानर

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ:अध्ययन

१५ भदौ २०८३,
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप बढ्यो

१५ भदौ २०८३,
भोटेकोशी बाढी : सहयोग प्राप्त हुनेक्रम जारी
समाचार

बाढीपछि प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थाले

१५ भदौ २०८३,
नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता
समाचार

नेपाललाई बाढी प्रभावित क्षेत्रमा उद्धारमा र सहयोग गर्ने भारतका रक्षामन्त्रीको प्रतिवद्धता

१५ भदौ २०८३,
‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’
समाचार

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

१५ भदौ २०८३,
पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी
समाचार

पुवाखोलामा बेलिब्रिज जडान सुरु, दुई साताभित्र सञ्चालनमा ल्याउने तयारी

१५ भदौ २०८३,
Load More
Next Post
शहीद दिवसका अवसरमा शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता

शहीद दिवसका अवसरमा शहीद चन्दको जन्मघरमा विशेष कार्यक्रम, शहीद परिवारलाई सम्मान र भत्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In