• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

    इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

    नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

    मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

    रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

    भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पेरूमा रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते,उद्धार जारी

metakhabar by metakhabar
१६ पुस २०८२,
0
पेरूमा रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते,उद्धार जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पेरूमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको र कम्तीमा ४० जना घाइते भएका छन्।मृतकमध्ये एक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ।

अधिकारीहरूले घाइते यात्रुहरूको पहिचान गरिरहेको बताएका छन् । धेरैजसो घाइते विदेशी पर्यटक हुन् र अधिकांशको अवस्था गम्भीर छ। घटनास्थलमा यात्रुहरूले पठाएका भिडियोमा घाइतेहरू रेल पटरिमा लेटेका देखिएका छन् ।दुर्घटनास्थलमा एक दर्जन स्वास्थ्य सवारी र चिकित्सकहरू पुगेर उपचार सुरु गरेका थिए। प्रहरीहरूले हेल्मेट र उज्यालो रंगको ज्याकेट लगाएर घाइते यात्रुहरूलाई स्ट्रेचरमा राखेर उपचारका लागि सारिरहेका थिए।

पर्यटन मन्त्रालयका अनुसार उक्त ऐतिहासिक स्थलमा दैनिक करिब चार हजार ५०० पर्यटक भ्रमणमा आउने गर्छन्। पर्यटकहरूको ठूलो हिस्सा रेल र बस प्रयोग गरेर उच्च एन्डीज पहाडमा पुग्छन्।रेल सञ्चालन गर्ने निकायका अनुसार पेरूरेलको रेलले अर्को रेलसँग ओलान्तायटम्बो र पहाडमा रहेको प्रमुख स्थल जोड्ने एकल पटरिमा ठक्कर खाएको हो। दुर्घटनाको कारण अहिलेसम्म खुलाइएको छैन।

सन् सेप्टेम्बरमा पनि करिब एक हजार ४०० पर्यटकहरू अग्वास कालिएन्टेस रेल स्टेशनबाट निकालिएका थिए, जब स्थानीय प्रदर्शनकारीहरूले रेल पटरिमा ढुङ्गा र रुखका टुक्रा राखेर आन्दोलन गरेका थिए। प्रदर्शनकारीहरूले पर्यटकहरूलाई तल्लो भागसम्म पुर्‍याउने नयाँ बस छान्न सरकारले निष्पक्ष प्रक्रिया अपनाउन माग गरेका थिए।

यो ऐतिहासिक स्थल १५औँ शताब्दीमा इन्का सम्राट पचाकुटेकको आदेशमा निर्माण गरिएको थियो र वास्तुकला तथा इन्जिनियरिङको अद्भुत नमूना मानिन्छ।

Previous Post

साउदी अरेबियाद्वारा यमनको बन्दरगाहमा हवाई आक्रमण, अबु धाबीलाई चेतावनी

Next Post

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

metakhabar

metakhabar

सम्बन्धित खबर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी
फिचर-ब्यानर

कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : उज्यालो नेपाल पार्टी

४ चैत्र २०८२,
इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग
समाचार

इलाममा एफएममाथि आक्रमण प्रयास, दोषीलाई कारबाही गर्न माग

४ चैत्र २०८२,
नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी
समाचार

नियुक्ति विवाद चुलिँदै : प्रधानमन्त्री, गृहमन्त्री र रास्वपाका तीन सांसदविरुद्ध उजुरी

४ चैत्र २०८२,
मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला
समाचार

मध्यपूर्वका केही देशमा पुनः श्रम स्वीकृति खुला

४ चैत्र २०८२,
रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू
समाचार

रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिन योगध्यान कक्षासँगै सुरू

४ चैत्र २०८२,
भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या
समाचार

भोजपुरमा हावाहुरीले ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

४ चैत्र २०८२,
Load More
Next Post
निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

निर्वाचन लोकतन्त्रको असल अभ्यास : गृहमन्त्री अर्याल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In