• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु

    शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

    जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

    विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तानी किसानद्वारा ‘कृषि संकटकाल’ लागू गर्न आग्रह

by
१६ माघ २०७९,
0
पाकिस्तानमा स्वास्थ्य संकटको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लाहोर– पाकिस्तानमा भइरहेको गहुँको चरम संकटको बीचमा किसानको छाता संस्था पाकिस्तान किसान इत्तेहाद (पीकेआई) ले सरकारलाई ‘कृषि संकतकाल’ लागू गर्न आग्रह गरेको छ । गरेको छ। पीकेआईकाअध्यक्ष खालिद महमुद खोखरले सरकारको नीतिको आलोचना गर्दै त्यसको परिणामस्वरुप सन् २०२३ मा राष्ट्रले अझै गहुँ किन्नै पर्ने दाबी गरे। उनले बजारमा मलको अभाव भएको पनि उल्लेख गर्दै तत्काल मल उपलब्ध गराउन सरकारलाई आग्रह गरे। औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुने बाली कम उत्पादन भएकाले मलको अभावले निर्यातमा पनि असर पर्ने एक्सप्रेस ट्रिब्यूनले जनाएको छ । पाकिस्तानका धेरै प्रान्तमा गहुँको अभाव र भागदौड को अवस्था सिर्जना भएको छ ।

पाकिस्तानमा जारी संकटको बीचमा गहुँ र पीठोको मूल्य आकाशिएको एक्सप्रेस ट्रिब्यूनलेले लेखेको छ। कराँचीमा गहुँको मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँबाट १ सय ६० रुपैयाँमा पुगेको छ । इस्लामावाद र पेशावरमा १० किलोको पिठो प्रतिकिलो १ हजार ५ सय रुपैयाँमा र २० किलोको पिठो २ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ । पञ्जाब प्रान्तका मिल मालिकहरूले पीठोको मूल्य प्रतिकिलो १ सय ६० रुपैयाँ पुर्याएका छन् ।

बलुचिस्तानका खाद्य मन्त्री जमराक अचकजाईले प्रान्तमा गहुँको भण्डार ‘पूर्ण रूपमा समाप्त भएको’ बताएका छन्। उनले बलुचिस्तानलाई तत्काल दुई लाख बोरा गहुँको आवश्यकता रहेको र अन्यथा संकट झन झन बढ्न सक्ने चेतावनी दिए। त्यसैगरी, खैबर पख्तुनख्वामा सरकारले स्थिर मूल्य नियन्त्रण गर्न असफल भएपछि २० किलोग्रामको पिठोको झोला ३१०० रुपैयाँमा बिक्री भइरहेको द न्यूज इन्टरनेशनलले रिपोर्ट गरेको छ।

Previous Post

भारतको जीडीपी ७ प्रतिशत हुने प्रक्षेपण

Next Post

वेलायती प्रधानमन्त्री सुनकले गरे आफ्नै अध्यक्षलाई बर्खास्त

सम्बन्धित खबर

धुलिखेल अस्पतालमा स्वास्थ्य–बिमा सेवा सुरु
समाचार

१ भदौ २०८३,
शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट
समाचार

शिक्षामन्त्री पोखरेलसँग इयूका राजदूतको शिष्टाचार भेट

१ भदौ २०८३,
जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ
राजनीति

जलविद्युतमा ‘लाइसेन्स राज’ अन्त्य गरी प्रतिस्पर्धी प्रणाली लागू गर्छौँ : मन्त्री श्रेष्ठ

१ भदौ २०८३,
विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत
समाचार

विद्युत्सहित आधारभूत सेवामा कर थोपरेर सरकारले जनतालाई सास्ती दियो : सीके राउत

१ भदौ २०८३,
कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
Load More
Next Post
वेलायती प्रधानमन्त्री सुनकले गरे आफ्नै अध्यक्षलाई बर्खास्त

वेलायती प्रधानमन्त्री सुनकले गरे आफ्नै अध्यक्षलाई बर्खास्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In