• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

    मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१४ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः मनमा खुशी मिल्नेछ । थोरै लगानी गरे पनि फाइदा हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ । विपक्षी शान्त बन्नेछन् । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ ।

वृषः दिन सामान्य छ । हरेक काममा बाधा र अवरोध हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ । स्वास्थ्यमा भने सुधार हुने योग छ ।

मिथुनः समय राम्रो छ । साथीभाइले साथ दिनेछन् । दैनिकी कामका लागि हिम्मत गर्नुपर्नेछ । पुरानो रोगले सताउने छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ ।

कर्कटः थालेका काम पूरा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मन शान्त बन्नेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

सिंहः आज नयाँ कामको थालनी उपयुक्त देखिन्छ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ । हरेक काममा स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ । मान्यजनको आशिर्वाद प्राप्त हुनेछ ।

कन्याः खर्च कटौती गर्नुपर्नेछ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः चन्द्रमा अनुकुल भएकाले दिन सहज बन्नेछ । तपाईंको कला र गलाको प्रशंसा हुनेछ । आम्दानी बढ्नेछ । विपक्षी साथीले साथ दिनेछन् । राजनीतिक क्षेत्रमा सक्रिय भए समाजसेवाको अवसर मिल्नेछ । परिवारमा भने तपाईंको कुरा नबिक्ने जोखिम छ ।

वृश्चिकः अनुत्पादक क्षेत्रमा खर्च हुँदा मन अशान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक र बौद्धिक साथीले असहयोग गर्नेछन् । लगानी गर्दा सचेत बन्नुपर्नेछ । एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ । कृषि क्षेत्रको काममा सफलता मिल्नेछ ।

धनुः कृषि कर्ममा सफलता मिल्नेछ । फलफूल र दूधको व्यापार फस्टाउनेछ । नयाँ योजना बनाउने दिन हो । शिक्षाको क्षेत्रमा गरेको लगानीमा भने ढिलासुस्ती हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकरः दिन सामान्य छ । साना कुराले मनमा चिन्ता बढ्नेछ । ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ । स्वास्थ्यले राम्रो साथ दिएकाले मनमा शान्ति मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भः धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा मन शान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीनः मनमा चञ्चलता बढ्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । मिहिनेतलाई प्राथमिकतामा राखेर अगाडि बढेमा दिन सहज बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । श्रमको फल मिल्नेछ ।

Previous Post

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव’

Next Post

उज्यालो नेपाल र प्रलोपा सहकार्यको तयारीमा, छलफल तीव्र

metakhabar

metakhabar

सम्बन्धित खबर

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
आर्थिक

मार्चमा एक लाख २० हजार पर्यटकको आगमन

१८ चैत्र २०८२,
आर्थिक

१८ चैत्र २०८२,
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
आवाज

न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल

१८ चैत्र २०८२,
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी
आर्थिक

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

१८ चैत्र २०८२,
नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै
आर्थिक

नयाँ जनादेशसहित बिहीबारदेखि संसद् अधिवेशन सुरु हुँदै

१८ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगन्ज हुँदै २३ अर्ब ५७ करोडका सवारीसाधन र पार्टपुजा भित्रियो

१८ चैत्र २०८२,
Load More
Next Post
उज्यालो नेपाल र प्रलोपा सहकार्यको तयारीमा, छलफल तीव्र

उज्यालो नेपाल र प्रलोपा सहकार्यको तयारीमा, छलफल तीव्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In