• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशका चर्चित भनिएका मान्छे नसामा भेटिन्छन् : केपी ओली

metakhabar by metakhabar
१० पुस २०८२,
0
देशका चर्चित भनिएका मान्छे नसामा भेटिन्छन् : केपी ओली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनै पनि युवा दुर्व्यसनमा नरहेको दाबी गरेका छन् ।

बिहीबार काठमाण्डसमा आयोजित एमालेको स्वयं सेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेका भोलुन्टियर्सहरुले ६ दिन लामो महाधिवेशनमा लागूपदार्थ सेवन नगरेको दाबी गरेका हुन् ।

ओलीले भने ‘अरु पार्टीका कार्यक्रममा मारमार हुन्थ्यो होला, के के तानेर के के हुन्थ्यो होला, हाम्रा भोल्युन्टर्समा कुनै प्रकारको कुलत भेटिएन ।’

यस्तै उनले बालेन साहलाई लक्षित गर्दै देशका चर्चित युवा नसामा उत्रिएको आरोप लगाए। उनले भने ‘देशका चर्चित भनेका मान्छे नसामा उत्रिन्छन्। चर्चित बनाएका मान्छे नसामा हुन्छन्, ‘हाम्रा युवा त्यस्तो कुनै दुर्व्यसनमा छैनन।’‘मेरो भनाइलाई ईख मानेर (नसा) छोड्नुभयो भने म धेरै खुशी हुन्छु ।’

उनले एमाले स्वयं सेवकलाई स्वयं सेवक भएर काम गरिरहेको वेला पार्टीको प्रचार नगर्न पनि आग्रह गरे।

Previous Post

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

Next Post

१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए आन्दोलनमा उत्रने विप्लवकाे चेतावनी

metakhabar

metakhabar

सम्बन्धित खबर

दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी
अन्तर्राष्ट्रिय

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

८ भदौ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

८ भदौ २०८३,
Load More
Next Post
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए आन्दोलनमा उत्रने विप्लवकाे चेतावनी

१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए आन्दोलनमा उत्रने विप्लवकाे चेतावनी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In