• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

    प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाँचबुझ आयोगको पत्रले धर्मसंकटमा रमेश लेखक, बयान दिने–नदिने अन्योल

metakhabar by metakhabar
९ पुस २०८२,
0
जाँचबुझ आयोगको पत्रले धर्मसंकटमा रमेश लेखक, बयान दिने–नदिने अन्योल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले बयानका लागि बोलाउने तयारी गरेपछि तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक धर्मसंकटमा परेका छन् । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले मंगलबार मात्रै नेता लेखकसँग बयान लिने निर्णय गर्दै पत्र पठाउने तयारी गरेको हो ।

आयोगको यो कदमसँगै नेता लेखक बयान दिन जाने वा नजाने भन्ने विषयमा अन्योलमा परेका छन् । यसबारे ठोस निर्णय लिन उनी राजनीतिक तथा कानुनी परामर्शमा जुटेका छन् । स्रोतका अनुसार, आयोगले बोलाउने अनौपचारिक जानकारी पाए पनि आफूले औपचारिक पत्र भने नपाएको प्रतिक्रिया लेखकले सञ्चारमाध्यमलाई दिएका छन् ।

यही अन्योलबीच भावी रणनीति तय गर्न नेता लेखक बुधबार पार्टी सभापति शेरबहादुर देउवाको महाराजगञ्जस्थित निवास पुगेका छन् । उनले सभापति देउवासँग आयोगको पत्र, त्यसको कानुनी प्रभाव र आफ्नो उपस्थितिबारे गम्भीर छलफल गर्ने बुझिएको छ । यसैबीच तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने लेखकलाई आयोगमा बयान नदिन सुझाव दिएका छन् ।

Previous Post

शीतलहरबाट जनजीवन प्रभावित हुनथालेपछि चोकचोकमा दाउरा बाल्न थालियो

Next Post

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

२१ फाल्गुन २०८२,
प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदान सुरु

२१ फाल्गुन २०८२,
यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने
फिचर-ब्यानर

यी छ वटामध्ये एउटा सक्कल परिचयपत्रले मतदान गर्न पाइने

२१ फाल्गुन २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

२१ फाल्गुन २०८२,
Load More
Next Post
‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In