• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किन बढ्दैछ नेपालको बजारमा सुनको मूल्य दिनरात उकालो गतिमा ?

metakhabar by metakhabar
९ पुस २०८२,
0
किन बढ्दैछ नेपालको बजारमा सुनको मूल्य दिनरात उकालो गतिमा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै सर्वसाधारणलाई चकित बनाइरहेको छ। दिनदिनै उकालो लागिरहेको मूल्य बुधबार पनि रोकिएन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९ सय रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार (९ पुस) मात्रै सुनको मूल्य एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। छोटो अवधिमै भएको तीव्र मूल्यवृद्धिले बजारमा सुनको चर्चा अझ चर्किएको छ।

विश्वबजारमा कस्तो छ अवस्था ?

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। अमेरिका, युरोप, भारत र चीनजस्ता ठूला बजारमा सुन सुरक्षित लगानीका रूपमा आकर्षक बन्दै गएको छ। विश्व अर्थतन्त्रमा अनिश्चितता, युद्ध र भू–राजनीतिक तनाव, तथा ब्याजदरसम्बन्धी आशंकाले लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा विश्वबजारमै मूल्य बढिरहेको छ। यही प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा देखिएको हो।

केही वर्षअघिसम्म नेपालमा सुन प्रतितोला एक लाख रुपैयाँ नपुग्ने अवस्थामा थियो। तर पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय मूल्यवृद्धि, डलरको विनिमय दर, आयात लागत र माग–आपूर्तिको असरले सुनको मूल्य क्रमशः बढ्दै अहिले दुई लाख ६८ हजार नाघेको छ। सुनको मूल्य निरन्तर बढ्दा सर्वसाधारण उपभोक्ता प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। विवाह, चाडपर्व र पारिवारिक कार्यक्रमका लागि सुन खरिद गर्ने योजना बनाएकाहरू पछि हट्न बाध्य छन्। गहना व्यवसायमा समेत कारोबार घटेको व्यवसायीहरू बताउँछन्। अर्कोतर्फ, पहिले किनेका गहना भएकाहरूका लागि भने सुनको मूल्यवृद्धि फाइदाको विषय बनेको छ।

चाँदी पनि उकालोमै

सुनसँगै चाँदीको मूल्य पनि बढ्दो क्रममा छ। बुधबार चाँदी तोलामा १६५ रुपैयाँले बढेर चार हजार ४२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी चार हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।विशेषज्ञहरूका अनुसार विश्वबजारको अस्थिरता कायम रहेसम्म सुनचाँदीको मूल्य अझै केही समय उच्च नै रहने सम्भावना छ।

Previous Post

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती

Next Post

शीतलहरबाट जनजीवन प्रभावित हुनथालेपछि चोकचोकमा दाउरा बाल्न थालियो

metakhabar

metakhabar

सम्बन्धित खबर

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
Load More
Next Post
शीतलहरबाट जनजीवन प्रभावित हुनथालेपछि चोकचोकमा दाउरा बाल्न थालियो

शीतलहरबाट जनजीवन प्रभावित हुनथालेपछि चोकचोकमा दाउरा बाल्न थालियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In