• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेन(जी) फ्रन्टले विस्तार गर्‍योसल्लाहकार परिषद् गठन

metakhabar by metakhabar
७ पुस २०८२,
0
जेन(जी) फ्रन्टले विस्तार गर्‍योसल्लाहकार परिषद् गठन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आन्दोलनपछिको राजनीतिक भूमिकालाई थप संस्थागत बनाउने प्रयासस्वरूप नेपाल जेन(जी) फ्रन्टले १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ। आइतबार जारी विज्ञप्तिमार्फत फ्रन्टले विभिन्न क्षेत्रका अनुभवी तथा परिवर्तनकारी व्यक्तित्वलाई समेट्दै नयाँ संरचना सार्वजनिक गरेको हो।

नवगठित परिषद्मा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष मिलन पाण्डेसहित डा। रामजी राम, आशुतोष तिवारी र प्रगति राईलगायत व्यक्तिहरू समावेश छन्। परिषद्का अन्य सदस्यमा साधना राई, डा। मीना पौडेल, रमेश पौड्याल, प्रमेश श्रेष्ठ, दिव्येश गिरि, सस्मित पोखरेल, सरोज गौतम, नवीन प्राचीन र अनन्त अर्याल रहेका छन्।

फ्रन्टका अनुसार सरकारसँग आन्दोलनपछि भएको सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न र राजनीतिक प्रक्रियालाई सही दिशामा लैजान सल्लाहकार परिषद् गठन गरिएको हो। संगठनले लोकतान्त्रिक र शान्तिपूर्ण संक्रमणका लागि जेन(जी) र सरकारबीच भएको सहमतिलाई पूर्ण रूपमा लागू गर्नु अपरिहार्य रहेको जनाएको छ। साथै, प्रतिनिधि सभाको निर्वाचन समयमै हुनुपर्नेमा पनि फ्रन्टले जोड दिएको छ।

अन्तरिम नागरिक सरकारलाई सम्झौता कार्यान्वयनप्रति सजग गराउँदै फ्रन्टले आगामी जननिर्वाचित संसद् र सरकारले समेत जेन(जी) विद्रोहको मर्म आत्मसात् गर्ने अपेक्षा व्यक्त गरेको छ। यही उद्देश्यका साथ बहुपक्षीय संवाद, जनजागरण तथा राजनीतिक दबाबका कार्यक्रमलाई निरन्तरता दिइरहेको फ्रन्टको भनाइ छ।

अनुभवी र परिवर्तनमुखी अग्रजहरूलाई सल्लाहकारको रूपमा जोडेर आफ्नो आन्दोलनलाई अझ व्यवस्थित, प्रभावकारी र दिगो बनाउने रणनीतिमा फ्रन्ट अघि बढेको देखिन्छ। नयाँ परिषद् गठनसँगै जेन९जी फ्रन्टको भूमिका आन्दोलनबाट नीतिगत हस्तक्षेपतर्फ विस्तार हुने संकेत गरेको छ।

Previous Post

साउदी अरबमा गैर–मुस्लिम विदेशीका लागि मदिरा पसलको पहुँच विस्तार

Next Post

विराटनगरका दुई क्यासिनोमा छापा, २० जना नियन्त्रणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
विराटनगरका दुई क्यासिनोमा छापा, २० जना नियन्त्रणमा

विराटनगरका दुई क्यासिनोमा छापा, २० जना नियन्त्रणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In