• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, July 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
६ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । हरेक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । साथीभाइ दाहिना भएकाले राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

वृषः एकल निर्णयमा बाधा हुनेछ । साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रयास निरन्तर गर्नुपर्नेछ । परिवारलाई विश्वास गर्दा घात हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मिथुनः लगानीको क्षेत्रमा सफलता मिल्नेछ । सम्पत्तिको सदुपयोग गर्दा फाइदा हुनेछ । बन्धुसँगको सहकार्य अगाडि बढाएका काममा सफलता मिल्नेछ । बौद्धिक व्यक्तिसँग समय बिताउँदा मन प्रसन्न हुनेछ । परिवारमा भने खटपटी हुने योग छ ।

कर्कटः अनुत्पादक क्षेत्रको लगानीले घाटा हुनेछ । दाजुभाइको सल्लाहमा अगाडि बढेमा दिन सहज हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढेको छ । सहकर्मीले आक्रमण निरन्तर गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

सिंहः भाग्यको उदय हुनेछ । लगानीका क्षेत्रमा सफलता मिल्नेछ । पेट सम्बन्धी रोगले सताउने जोखिम छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । विपक्षी साथी तपाईंलाई असफल बनाउन सक्रिय भए पनि तपाईंले आफ्नो काममा निरन्तरता दिनु आवश्यक देखिन्छ ।

कन्याः दिन राम्रो भए पनि गलत ठाउँमा लगानी भए ठुलो घाटा हुनेछ । लगानी गर्नुपर्ने भए आफू अगाडि नबढ्नु राम्रो हुन्छ । स्वास्थ्यको क्षेत्रमा भने सुधार हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः दिन राम्रो छ । आज सम्पत्ति आर्जन हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीभाइ दाहिना भएकाले राम्रो कामको सुरुवात गरेमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा भने नगर्नु राम्रो हुनेछ ।

वृश्चिकः दिन सहज छ । आम्दानीका स्रोत बलिया छन् । सामाजिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । औषधी नियमित नहुँदा पुरानो रोगले सताउने जोखिम छ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । बोल्दा सचेत बन्नुपर्नेछ । परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने जोखिम छ ।

धनुः दिन राम्रो छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुने दिन छ । राम्रो कामको सुरुवात हुनेछ । विपक्षी सक्रिय भएकाले हरेक काम गर्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ ।

मकरः सञ्चित धन खर्च हुनेछ । सहकर्मीसँग सहकार्य गरेर मात्र निर्णय गर्नु राम्रो हुनेछ । विपक्षी साथीको सम्मान गर्न नजान्दा अप्ठेरो परिस्थिति बन्नसक्छ । परिवारबाट घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

कुम्भः दिन राम्रो छ । दीर्घकालीन योजना बनाउन सकिन्छ । गुरुसँगको परामर्शले मन हलुका हुनेछ । परिवारको तर्फबाट साथ मिल्ने दिन छ । साथीले महत्त्वपूर्ण काममा सहयोग गर्नेछन् ।

मीनः दैनिकी सहज छ । परिवारको साथ र सहयोग मिल्नेछ । बोली र व्यवहारमा एकरुपता नहुँदा खटपटी बढ्नेछ । बोलेको काम गर्नुपर्ने आवश्यकता देखिन्छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । बिहान पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ ।

Previous Post

चिसोमा रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ? यस्ता छन् चिकित्सकका सुझाव

Next Post

आज विश्व ध्यान दिवस मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

तीनदीनसम्म देशभर मौसम सक्रिय नरहने

१० साउन २०८३,
दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए
फिचर-ब्यानर

दुईदिने बिदाले गुल्जार बन्यो सौराहा, चितवनका ५० प्रतिशत होटल भरिए

१० साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापि

१० साउन २०८३,
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति
फिचर-ब्यानर

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि उद्घाटन गरिँदै, आकस्मिक सवारीलाई मात्र अनुमति

१० साउन २०८३,
नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण
फिचर-ब्यानर

नुल आँधीको प्रभाव बढ्दै जाँदा चीनमा २० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्त्रण

१० साउन २०८३,
डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने
समाचार

डा. केसीसँग संवादका लागि सरकारको टोली धनगढीमा, आजै वार्ता हुने

१० साउन २०८३,
Load More
Next Post
आज विश्व ध्यान दिवस मनाइँदै

आज विश्व ध्यान दिवस मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In