• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

metakhabar by metakhabar
१९ मंसिर २०८२,
0
स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्मार्टफोनमा अन्य सेक्युरिटी फिचरलाई पछि पार्ने खालको एउटा नयाँ सिस्टम आएको छ ।

अब छिट्टै तपाईँले श्वास फेरेरै आफ्नो फोनलाई अनलक्ड गर्न सक्नुहुन्छ । भारतको चेन्नइस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरूले एक प्रयोग पश्चात् श्वास फेरेरै आफ्नो फोनलाई अनलक्ड गर्न सक्ने दाबी गरेका हुन ।

शोधकर्ताका अनुसार एयर प्रेसर सेन्सरका लागि सङ्कलित श्वासप्रश्वासका डेटाबाट यो प्रयोग गरिएको हो ।

उनीहरूले तयार पारेको सो एआई मोडेलले एक पटक कुनै पनि मानिसको श्वासको डेटा विश्लेषण गर्‍यो भने उक्त श्वास सम्बन्धित व्यक्तिको भए नभएको कुरा ९७ प्रतिशत सटिकताका साथ बताउने शोधकर्ता टोलीको दाबी छ ।

यस फिचरको लागी मानिसको नाक, मुख तथा गलाबाट श्वासभित्र जाँदा पैदा हुने कम्पन र त्यसको ढाँचालाई राम्रोसँग पहिचान गर्न सक्ने बताइएको छ ।

यसअघि स्मार्टफोनमा प्रयोग हुँदै आएका फेस अनलक तथा फिंगरप्रिन्ट जस्ता फिचर्सभन्दा यो फिचर अझै बलियो र कसैले तोडमरोड गर्न नसक्ने दाबी समेत गरिएको छ ।

Previous Post

तनहुँमा धान उत्पादन बढ्यो

Next Post

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

metakhabar

metakhabar

सम्बन्धित खबर

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
Load More
Next Post
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In