• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, १० मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

    चिताको धुवाँ, मलामीको हतार

    चिताको धुवाँ, मलामीको हतार

    नारच्याङमा हावाहुरीको वितण्डा

    नारच्याङमा हावाहुरीको वितण्डा

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

स्याउमा पाइने भिटामिनले स्वास्थ्यमा ल्याउँछ चमत्कारिक लाभ

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१८ मंसिर २०८२,
0
स्याउमा पाइने भिटामिनले स्वास्थ्यमा ल्याउँछ चमत्कारिक लाभ
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

स्वादिष्ट मात्र नभई अत्यधिक पोषणयुक्त फलको रूपमा चिनिने स्याउ स्वास्थ्यका लागि बहुउपयोगी मानिन्छ। विशेषज्ञहरूका अनुसार, स्याउमा पाइने भिटामिन र एन्टिअक्सिडेन्टले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै मुटु, मधुमेह र तौलसम्बन्धी समस्यामा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ।

विशेषज्ञका अनुसार, स्याउमा भिटामिन सी को मात्रा उच्च पाइन्छ, जसले शरीरको इम्युन सिस्टम मजबुत बनाउँछ। साथै, यसमा भिटामिन ए, ई, के र बी कम्प्लेक्स जस्ता महत्वपूर्ण भिटामिनहरू पनि पर्याप्त मात्रामा पाइन्छन्।

स्याउमा फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त हुन्छ, जुन मुटुको स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ। यसको नियमित सेवनले खराब कोलेस्ट्रोल घटाउने र राम्रो कोलेस्ट्रोल बढाउने काम गर्छ।

विशेषज्ञहरूका अनुसार, स्याउ कम क्यालोरीयुक्त भए पनि यसमा उच्च फाइबर पाइन्छ, जसले तौल घटाउने प्रयत्नमा रहेका व्यक्तिका लागि सहयोगी हुन्छ। लामो समय पेट भरिएको महसुस गराउने स्याउले अनावश्यक खाना सेवनमा पनि कमी ल्याउँछ। यसमा रहेका पोलिफेनोल र एन्टिअक्सिडेन्टले टाइप २ मधुमेहको जोखिम कम गर्न सहयोग गर्छ।

बजारमा उपलब्ध स्याउका विभिन्न प्रकारमध्ये हरियो स्याउमा बढी फाइबर र कम चिनी हुन्छ, जबकि रातो स्याउ एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ, जुन मुटुको स्वास्थ्यका लागि उपयोगी मानिन्छ।

यस्तै, पहेंलो स्याउमा पनि विविध पोषक तत्वहरू पाइने भएकाले पोषणविद्हरूले आहारमा सबै प्रकारका स्याउ समावेश गर्न सुझाव दिएका छन्।

विशेषज्ञहरू भन्छन्, दैनिक एउटा स्याउ सेवनले शरीरलाई आवश्यक भिटामिन र खनिजहरू प्रदान गर्नुका साथै थुप्रै रोगहरूको जोखिम घटाउन मद्दत गर्छ।

अघिल्लो समाचार

नेपालमा माटोको गुणस्तर खस्कँदो, ५४ प्रतिशत माटो अम्लीय

अर्को समाचार

बोल्ड’ लुक्स सहित सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

१० मंसिर २०८३,
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
आवाज

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

१० मंसिर २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

१० मंसिर २०८३,
चिताको धुवाँ, मलामीको हतार
आवाज

चिताको धुवाँ, मलामीको हतार

१० मंसिर २०८३,
नारच्याङमा हावाहुरीको वितण्डा
आवाज

नारच्याङमा हावाहुरीको वितण्डा

१० मंसिर २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

१० मंसिर २०८३,
थप समाचार
अर्को समाचार
बोल्ड’ लुक्स सहित सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज

बोल्ड’ लुक्स सहित सागर जंग कुँवरको ‘मस्त जवानी’ भिडियो रिलिज

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

इरानविरुद्धको युद्धका लागि जनवरीसम्म बजेट सुरक्षितः ट्रम्प

१० मंसिर २०८३,
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

१० मंसिर २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

हर्मुजमा दुई अमेरिकी ड्रोन खसालेको इरानको दाबी

१० मंसिर २०८३,
चिताको धुवाँ, मलामीको हतार

चिताको धुवाँ, मलामीको हतार

१० मंसिर २०८३,
नारच्याङमा हावाहुरीको वितण्डा

नारच्याङमा हावाहुरीको वितण्डा

१० मंसिर २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

१० मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन