• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

    नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने

    पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपालको बैंक नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

metakhabar by metakhabar
१२ मंसिर २०८२,
0
नेपालको बैंक नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चीनको एक कम्पनीले नेपालको बैंक नोट छाप्ने ठेक्का पाएको छ। बैंक नोट छपाइ गर्न मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनले ठेक्का पाएको हो । यो चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाको सहायक कम्पनी हो।

नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोडनयाँ नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो। सम्झौताअनुसार उक्त कम्पनीले १ करोड ६९ लाख ८५ हजार डलरमा नोट छाप्नेछ। बैंकले ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न ठेक्का दिएको छ । यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ ।

हाल छापिन लागेको एक हजारका ४३ करोड नोटले करिब सवा तीन वर्षको माग धान्ने राष्ट्र बैंकले जनाएको छ । यसअघि पनि राष्ट्र बैंकले चिनियाँ बैंक नोट प्रिन्टिङ एन्ट मेन्टिङ कम्पनीबाट हजारका नोट छापेको थियो।

सो समय डलरसँगको विनिमय दर करिब एक सय आठ रूपैयाँ रहँदा प्रतिनोट छपाइको लागत तीन रूपैयाँ ३७ पैसा थियो।

तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

Previous Post

नेपाल र बङ्गलादेशबीच विस्तार हुँदै ऊर्जा सहकार्य

Next Post

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

metakhabar

metakhabar

सम्बन्धित खबर

बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
आवाज

बाढीले क्षति पु–याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

३१ असार २०८३,
पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न
आवाज

पातेटाकुरा खोलाको पुल निर्माणसम्पन्न

३१ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३१ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईको आजको दिन कस्तो रहनेछ ?

३१ असार २०८३,
नेपाल पर्यटन बोर्डले ७० प्रतिशत बजेट अन्तरराष्ट्रिय प्रवर्द्धनमा खर्च गर्ने
आवाज

पर्यटन बोर्डमा पाँच सञ्चालक सदस्य नियुक्त

३१ असार २०८३,
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आवाज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३१ असार २०८३,
Load More
Next Post
भोजपुरका किसान व्यावसायिक चिया खेतीमा आकर्षित

पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In