• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप

metakhabar by metakhabar
१० मंसिर २०८२,
0
जाडोमा तौल घटाउन पिउनुहोस् यी सुप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा गत वर्षहरूमा झैँ चिसोले बिस्तारै आफ्नो रूप देखाउन थालिसकेको छ । चिसोको मौसम सुरु भएसँगै हामीले चिसोबाट जोगिन खानपानमा पनि विशेष ध्यान दिनुपर्छ ।

यद्यपि अल्छीपना बोकेर आउने बढ्दो चिसोसँगै घट्ने शारीरिक क्रियाकलाप र भोक बढी लाग्ने कारण हाम्रो खानपान मोटोपनको आधार बन्न सक्ने खतरा पनि उत्तिकै रहन्छ । जसले जाडोमा मोटोपना बढ्नु स्वाभाविक भए पनि धेरैलाई यसले चिन्ता थपिदिने गरेको छ ।

यो लेखमा हामी जाडोमा फाइदाजनक र अनावश्यक तौल घटाउन सहयोग गर्ने ५ प्रकारका सुपबारे जानकारी दिँदै छौ ।

१. बन्दा गोपीको सुप

हुन त बन्दा गोपीको तरकारी नै पनि स्वास्थ्यका दृष्टिबाट धेरै लाईदायक मानिन्छ । यसका अलावा तपाई जाडोमा हुने अनियन्त्रित खानपानले मोटोपना नबढोस् भन्ने चिन्तामा हुनुहुन्छ भने यसको सुप तपाईँका लागि लाभदायक बन्न सक्छ । मिनरल्सका हिसाबले बन्दा गोपीमा क्यालोरी कम र फाइबर ज्यादा हुने गर्दछ । यही कारण यसको सुपले तपाईँको वजन घटाउन मद्दत गर्दछ भने तपाईँको भोक पनि मेट्छ

२.च्याउको सुप

चिसो मौसममा च्याउ खानु स्वास्थ्यका दृष्टिले धेरै फाइदाजनक छ । साथै वजन कम गराउन समेत च्याउको सुप सेवन तपाईका लागि महत्त्वपूर्ण उपाय हुनसक्छ । यसमा क्यालोरी र धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छ जसले च्याउको सुपलाई वजन घटाउन महत्त्वपूर्ण,स्वादिष्ट र उत्कृष्ट विकल्प बनाउँदछ ।

३.टमाटरको सुप

टमाटरमा बिटा क्यारोटिनको र आइकोपिनको मात्रा धेरै हुन्छ । त्यसै गरी यसमा फाइबर ज्यादा र क्यालोरी कम हुन्छ । जसले वजन घटाउन मद्दत गर्छ भने बिटा क्यारोटिन शरीरका लागि फाइदाजनक तत्त्व हो । फलतः दिनदिनै यसको प्रयोगका साथै एक कटौरा टमाटरको तातो सुप पिउनाले भोकलाई नियन्त्रण गर्न र क्यालोरी ईनटेकको कम गर्न मद्दत पुग्छ ।

४.पालकको सुप

जाडो मौसममा पात खाने तरकारीहरू बजारमा प्रशस्त पाइन्छ । जो खानका लागि मिठो मात्र हुने नभएर स्वास्थ्यका लागि समेत लाभदायक हुने गर्दछ । जहाँ हरियो साग र पात खाने तरकारी भिटामिन ए को मुख्य श्रोत पनि हो । जसमध्ये पालकको सुपलाई तपाईँले जाडोमा वजन कम गराउने खाद्यपदार्थका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । यसमा क्यालोरी कम तर भिटामिन र मिनरल्स बढी हुने गुणले वजन घटाउन मद्दत गर्दछ ।

५.ग्रिन टी

जाडो र चिया त एक अर्काका परिपूरक जस्तै हुन । जहाँ चिया धेरैको जीवनशैलीको अभिन्न अङ्ग पनि हो । तर ग्रिन टी पिउनाले भने दोहोरो फाइदा हुन्छ । यसले चियाको तलतल मेट्नुका साथै यसमा रहेको पोलिफेनाल्स नामक तत्वले बोसो घटाउन सहयोग गर्छ । जसले प्रयोगले जाडोमा हुनसक्ने अनावश्यक तौल वृद्धिलाई कम गर्दछ ।

Previous Post

म्याग्दीमा धान उत्पादन बढ्यो

Next Post

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
Load More
Next Post
गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकीमा घरबासः स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In