• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेनजीको भरोसा गुमाउँदै कार्की सरकार : सुशासनको नारा, पुरानै अभ्यास : सरकार चारैतिरबाट घेराबन्दीमा

metakhabar by metakhabar
१० मंसिर २०८२,
0
जेनजीको भरोसा गुमाउँदै कार्की सरकार : सुशासनको नारा, पुरानै अभ्यास : सरकार चारैतिरबाट घेराबन्दीमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । जेनजी विद्रोहको आधारमा बनेको सुशीला कार्की नेतृत्वको सरकार एकपछि अर्को विवादमा तानिन थालेको छ। भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको म्याण्डेट पाएको सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै आलोचना बढेको छ। सरकार पुरानै शैलीमा अघि बढ्न थालेको आरोप लाग्दै जाँदा कार्कीलाई नेतृत्वमा ल्याउने पक्षबाटै राजीनामा मागिन थालेको छ।

जेनजी विद्रोहपछि दशकौँदेखि जरा गाडेर बसेको भ्रष्ट तन्त्रविरुद्ध जनआक्रोश चुलिएको थियो। त्यसकै परिणामस्वरूप नयाँ पुस्ताको चाहनाअनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश कार्कीलाई दिइएको थियो। सुरुका दिनमा आशा जगाएको सरकार पछिल्ला दिनमा भने पुरानै कार्यशैलीमा फर्किएको आरोप छ।

महान्यायाधिवक्ता सविता बरालमाथि युवतीको डिम्ब तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागिरहँदा पनि प्रधानमन्त्री कार्की मौन बसेको भन्दै आलोचना भइरहेको छ। त्यस्तै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले आफ्नै श्रीमतीसहित परिवारका चार सदस्यलाई सरकारी नियुक्ति दिलाएको विषय पनि विवादित बनेको छ। श्रीमती संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव र कमला श्रेष्ठलाई पनि समान तहको नियुक्ति दिइएको खुलासा भइसकेको छ। अन्य दुई सदस्यलाई नासु सरहको पदमा नियुक्त गरिएको आरोप छ।

यस विषयमा ध्यानाकर्षण गराउन जेनजी समूह दैनिक सिंहदरबार पुग्दा पनि प्रधानमन्त्रीले भेट नदिएको उनीहरूको गुनासो छ। यसले सरकारप्रति असन्तोष थप बढाएको छ।

डा. स्वस्ती शर्माविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय, सरकार विस्तारमा ढिलाइ, मन्त्री छनोटमा अदृश्य शक्तिको प्रभाव तथा राजदूत फिर्तामा पक्षपात गरिएको आरोपले पनि कार्की सरकार थप विवादमा परेको छ।

Previous Post

भदौ २३–२४ का घटना छानबिन निर्णायक मोडमा

Next Post

गैरहाजिर रहेका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

metakhabar

metakhabar

सम्बन्धित खबर

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
समाचार

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

१२ असार २०८३,
राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल
फिचर-ब्यानर

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित, विनियोजन विधेयकसम्बन्धी सन्देश टेबुल

१२ असार २०८३,
Load More
Next Post
गैरहाजिर रहेका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर रहेका २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In