• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, March 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

    प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)

    अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शरीरमा सेतो धर्सा आउने कारण र हटाउने उपाय

metakhabar by metakhabar
७ मंसिर २०८२,
0
शरीरमा सेतो धर्सा आउने कारण र हटाउने उपाय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतया महिलाहरुको शरीरको विभिन्न भागमा सेता धर्साहरु देखिन्छ । यो विशेषगरी पेट, हिप, पिँडौला, स्तन आदि आसपासमा हुने गर्दछ । जसका खुल्ला कपडा लगाउँदा महिलाको शरीरमा भएको सेतो धर्साहरु सबैको नजरमा पर्न पुग्छ । जसका कारण युवतीहरु चिन्तित हुने गर्दछन् ।

विशेषगरी नाइटोमुनिको भाग, तिघ्रा, पाखुरा, हिप, स्तनका वरिपरि देखिने सेतो धर्सालाई स्ट्रेच माक्स भनिन्छ । यो महिला पुरुष दुबैमा देखा पर्दछ । यस्तो धर्सा आउनुमा रोग लगायतका बिभिन्न कारण कारक हुने गर्दछ । तर अधिकांश धर्सामा अत्याधिक मात्रामा मोटाउनु र छोटो समयमा नै मोटोपन घट्नुले हुन्छ ।

युवतीहरुमा पहिलो पटक महिनावारी हुँदा शरीरका विभिन्न भागहरु मोटाउँछ । जसका कारण सेतो धर्सा बस्ने गर्दछ । स्तन, हिप, पेट लगायतका ठाउँमा यही समयमा नै सेतो धर्सा देखिन्छ । यस्तै बच्चा जन्माइसकेको महिलाको शरीरमा देखिने सेतो धर्सा बच्चा पेटमा हुँदा शरीर मोटाउँदा र छाला तन्किदा हुने गर्दछ । बच्चा जन्मिएपछि तन्किएको छाला एक्कासी खुम्चिदा छालामा सेता धर्सा बनिसकेको हुन्छ ।

छाला अत्याधिक मात्रामा तन्किदा भित्री भागका रेसाहरु फाट्न पुग्छ । जुन बेला छालाका माथिल्लो तह पातलो बनेको हुन्छ भने भित्री तह फाटेको हुन्छ । यहि समयमा छालामा सेतो धर्साहरु बनिसकेको हुन्छ । यस्तो बेला छाला धेरै कन्याउदा धर्साहरु झनै बढि देखिन सक्छ ।

कसरी हटाउने ?
क) दैनिक १० गिलास पानी पिउँदा छालामा भएका स–साना प्लानहरुलाई सफा राख्छ र धेरै किसिमका छाला सम्बन्धी समस्याबाट टाढा राख्न मद्धत गर्छ ।
ख) कागतीको रस सेतो धर्सा भएको ठाउँमा लगाएर १० मिनेट छोड्दा र त्यसपछि तातोपानीले सफा गर्दा पनि हटाउन सकिन्छ ।
ग) अण्डालाई दही र महमा मिसाएर सेतो धर्सा भएको ठाउँमा लगाउँदा धर्सा हट्दै जान्छ ।
घ) आलुलाई सेतो धर्सा भएको ठाउँमा केहि मिनेट दल्ने र छाला सुख्खा भएपछि मनतातो पानीले धुदाँ पनि सेतो धर्सा हट्छ ।
ङ) घ्यू कुमारी काटेर सेतो धर्सा परेको ठाउँमा दल्दा र केहि समयपछि मनतातो पानीले धुने यसो गर्दा धर्साहरू हराउदै जान्छ । विभिन्न एजेन्सीको सहयोगमा

Previous Post

पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चीनबाट सामान आयतमा समस्या

Next Post

अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ

metakhabar

metakhabar

सम्बन्धित खबर

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै
आर्थिक

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

२१ फाल्गुन २०८२,
आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै
अन्तर्राष्ट्रिय

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

२१ फाल्गुन २०८२,
कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान
आवाज

कास्की–२ का एमाले उम्मेदवार रश्मि आचार्यद्वारा मतदान

२१ फाल्गुन २०८२,
प्रधानमन्त्री सचिवालयले भन्यो-नियुक्ति कानुनसम्मत हो, अन्यथा व्याख्या नगर्नू (विज्ञप्तिसहित)
आवाज

अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

२१ फाल्गुन २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
फिचर-ब्यानर

रास्वपा वरिष्ठ नेता शाहद्वारा मतदान

२१ फाल्गुन २०८२,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

देशका अधिकांश भागमा आज मौसम सफा रहने

२१ फाल्गुन २०८२,
Load More
Next Post
अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ

अलौकिक पाकडी वृक्ष जहाँ पुग्दा शान्ति मिल्छ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In