• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपद्पछि कनेक्टिभिटी सुदृढीकरण : भारतद्वारा हेटौंडामा ७०–मिटर मोड्युलर पुल र विशेष उपकरण हस्तान्तरण

metakhabar by metakhabar
४ मंसिर २०८२,
0
विपद्पछि कनेक्टिभिटी सुदृढीकरण : भारतद्वारा हेटौंडामा ७०–मिटर मोड्युलर पुल र विशेष उपकरण हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारत सरकारले नेपालमा विपद्पछि प्रभावित भौतिक पूर्वाधार पुनर्स्थापना तथा कनेक्टिभिटी सुधारका लागि हेटौंडामा ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट तथा पुल जडानका लागि आवश्यक विशेष उपकरणहरु औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। नेपालका लागि भारतीय राजदूतले एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका माननीय मन्त्रीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।

सन् २०२५ अक्टोबरमा पूर्वी नेपाललाई प्रभावित पारेको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरेअनुसार भारतले कुल १० वटा ७०–मिटर स्प्यानका बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। नेरु. ७३ करोडभन्दा बढी मूल्य बराबरका यी पुलहरु भारत सरकारद्वारा अनुदान सहयोगअन्तर्गत प्रदान गरिँदै छन्।

आज हस्तान्तरण गरिएको मोड्युलर पुल तुरुन्तै रामेछाप पठाइनेछ, जहाँ अघिल्लो वर्षको भारी वर्षापछि सडक कनेक्टिभिटी गम्भीर रूपमा अवरुद्ध भएको थियो।

यसअघि सन् २०२४ सेप्टेम्बरको बाढी तथा पहिरोपछि भारतले नेरु. ४१ करोड बराबरका १० प्री–फ्याब्रिकेटेड स्टील ब्रिज उपलब्ध गराएको थियो। तीमध्ये ४ वटा पुल जडान भइसकेका छन्।

समारोहमा भारतीय राजदूतले नेपालको पुनर्निर्माण तथा पूर्वाधार विकासमा भारत सरकारको निरन्तर सहयोगमैत्री सम्बन्धको दिगो प्रमाण रहेको बताउँदै, नेपाली जनताको आवश्यकता र आपतकालीन पुनर्निर्माणका लागि भारत सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले भारत सरकारको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै, यस्ता छिटो जडान गर्न सकिने पुल र आवश्यक उपकरणहरुले आपतकालीन पुनर्निर्माणलाई तीव्र गति दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले पुल छिट्टै सञ्चालनमा ल्याइने आश्वासन पनि दिनुभयो।

भारत सरकारले नेपाल सरकार र नेपाली जनतालाई पुनर्निर्माण तथा विपद् न्यूनीकरणका क्षेत्रमा निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्याएको छ।

Previous Post

अनलाइन ठगीबाट जोगिन प्रहरीद्वारा सात बुँदे अनुरोध

Next Post

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In