• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रास्वपा नेतृत्वविहीन, पार्टीमा छायो सन्नाटा

by
१४ माघ २०७९,
0
रास्वपा नेतृत्वविहीन, पार्टीमा छायो सन्नाटा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सन्नाटा छाएको छ । सर्वोच्च अदालतको फैसलाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पार्टीको सभापति पद पनि गुमाएपछि रास्वपा अहिलेलाई नेतृत्वविहीन बनेको छ । पार्टीका नेताहरु स्तब्ध अवस्थामा छन् ।

सर्वोच्च अदालतले रविसँग भएको नेपाली नागरिकतालाई अमान्य ठहर गर्दै उनको सांसद पद नरहने फैसला सुनाएको छ । फैसलामा उनको पार्टीगत हैसियतका विषयमा कुनै टिप्पणी गरिएको छैन । तर, पार्टीको सभापति बन्न नेपाली नागरिक हुनैपर्ने प्रावधान भएकाले रवि त्यस निम्ति अयोग्य बनेका हुन् । रविले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने र अदालतभन्दा माथि कोही नरहेको बताइसकेका छन् ।

रास्वपामा रविको एकल कमाण्डजस्तै थिए । रविले सभापति पद पनि गुमाएकाले पार्टीको बैठक बोलाइएको छैन । तर, पार्टी नेताहरु आपसी छलफलमा छन् । आन्तिरक छलफलमा डोरप्रसाद अर्याल कार्यकारी सभापति बनाउने कुरा चलेको छ ।

लामिछानेको सभापति पद गएसँगै रास्वपाले अर्याललाई कार्यकारी सभापति बनाउने तयारी गरेको हो । पार्टीको बैठक बसेर अर्याललाई कार्यकारी सभापति बनाउने भन्ने विषयमा छलफल हुने रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीले जनकारी दिएका छन् ।

Previous Post

भारतमाथि पाहुना टोली न्युजिल्यान्डको जित

Next Post

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ

भक्तपुरमा एटीएम फोड्न खोज्ने एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In