• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर

    जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

    दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘ईसेवाको म्यानेजर हुँ’ भन्दै लाखौं ठगी गरेको आरोपमा एक किशोर पक्राउ

by
१४ माघ २०७९,
0
‘ईसेवाको म्यानेजर हुँ’ भन्दै लाखौं ठगी गरेको आरोपमा एक किशोर पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । ईसेवा कार्यालयको आधिकारिक कर्मचारी हुँ भन्दै लाखौँ ठगी गर्ने किशोर पक्राउ परेका छन् । ३३ जनाबाट १६ लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटको माधव नारायण नगरपालिका–२ का १९ वर्षीय शुभम साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहले ईसेवाको आधिकारिक कर्मचारी हुँ, ईसेवा आईडी बैंक खातासँग लिकंअप तथा खाता नवीकरण, केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने जस्ता विविध कार्यहरु गरी दिन्छु भन्दै ठगी गरेको खुलेको हो ।

उनले विभिन्न बहाना बनाई विभिन्न मोबाइल नम्बरबाट झुक्याएर सेवाग्राहीहरुकै मोबाइल नम्बरमा ओटीपी (वानटाइम पासवर्ड) पठाई उक्त कोर्ड मागेर उनीहरूको वालेट आईडीमा अनधिकृत रूपमा पहुँच पुऱ्याएर विभिन्न बैंक खाता तथा वालेटहरुमा रकम ट्रान्सफरलगायत भुक्तानी गरेर सम्पर्कविहीन बन्ने गरेका थिए ।

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार साहले सेवाग्राहीहरूलाई विभिन्न मोबाइल नम्बरका सिमकार्ड प्रयोग गरी ‘हेलो म ईसेवा कार्यालयको म्यानेजर, तपाईंको खाता नवीकरण गर्नु छ, बैंकसँग लिंक गराइदिन्छु, बोनस आउँछ जस्ता नम्र स्वभावले टेलिफोन गर्ने गरेका थिए । साहविरुद्ध विभिन्न मितिमा ३३ जना निवेदकहरूको १६ लाख १३ हजार २१ रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

साहलाई पक्राउ गरी ठगी कसुरमा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ । उनको साथबाट एक थान बाइक, दुई थान मोबाइल, १० वटा सिमकार्ड, ३ वटा एटीएम कार्डलगायत बरामद गरिएको छ ।

Previous Post

पानी पिउने उत्तम समय

Next Post

यी हुन् आर्यन खानकी प्रेमिका भनेर चर्चामा आएकी पाकिस्तानी नायिका (फोटो फिचर)

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
आवाज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

५ कार्तिक २०८३,
भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर
जीवन शैली

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

५ कार्तिक २०८३,
आवाज

दसैँको मुख्य दिन: विजयादशमी पर्व मनाइँदै

५ कार्तिक २०८३,
Load More
Next Post
यी हुन् आर्यन खानकी प्रेमिका भनेर चर्चामा आएकी पाकिस्तानी नायिका (फोटो फिचर)

यी हुन् आर्यन खानकी प्रेमिका भनेर चर्चामा आएकी पाकिस्तानी नायिका (फोटो फिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In