• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    कागबेनी-छुसाङ सडक निर्माण सुरु

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

३४ स्थानीय तहले अझै बजेट पारित गर्न सकेनन्, सेवा सञ्चालनमा अवरोध

metakhabar by metakhabar
२१ कार्तिक २०८२,
0
३४ स्थानीय तहले अझै बजेट पारित गर्न सकेनन्, सेवा सञ्चालनमा अवरोध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएको चार महिना पुग्न लाग्दा पनि देशभरका ३४ स्थानीय तहले अझै बजेट सभाबाट पारित गर्न सकेका छैनन्। समयमै बजेट पारित गर्न नसक्दा दैनिक प्रशासनिक कामकाज रोकिएको छ भने कर्मचारीले तलबसमेत पाउन सकेका छैनन्।

कानुन अनुसार स्थानीय तहहरूले असार १० गतेभित्र बजेट पेस गरी असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक अनुसार बिहीबारसम्म ३४ स्थानीय तहले अझै बजेट सभाबाट पारित गरेका छैनन्।

गत साउनमा मन्त्रालयले स्थलगत सहजीकरण थालेपछि केही तहले बजेट पारित गरे पनि जेन–जी आन्दोलन, तोडफोड, आगजनी र चाडपर्वका कारण प्रक्रियामा ढिलाइ भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार केही स्थानीय तहले सभा गरे पनि बजेट सम्बन्धी कागजात पोर्टलमा प्रविष्ट नगरेकाले पनि उनीहरू ‘बजेट नल्याएको’ सूचिमा देखिएका छन्।

मन्त्रालयले स्थलगत निरीक्षण गर्दा वडाध्यक्षहरूबीच बजेटको सिलिङ बाँडफाँटमा विवाद, उपप्रमुखले योजना बाँड्न पाउनुपर्ने माग, अनुमानभन्दा कम राजस्व सङ्कलन र व्यक्तिगत कारणहरूले पनि बजेट पारित हुन ढिलाइ भएको पाइएको छ।

मन्त्रालयका सहसचिव प्रकाश दाहालले वडाध्यक्षहरूले समेत बजेट सिलिङ माग गरेपछि कतिपय स्थानीय तहमा सभा नै अवरुद्ध भएको बताए।

मन्त्रालयका अनुसार मधेश प्रदेशका ३१, लुम्बिनीका दुई र कर्णाली प्रदेशको एक स्थानीय तहले अहिलेसम्म बजेट पारित गर्न सकेका छैनन्।

कानुन अनुसार बजेट पारित नगरेका स्थानीय तहले कर उठाउन, खर्च गर्न वा समानीकरण अनुदान पाउन नपाउने व्यवस्था छ।

Previous Post

पूर्वप्रधानमन्त्रीद्वय दाहाल र खनालबीच भेटवार्ता

Next Post

‘सुत्र’ कार्यान्वयनः मलेनिका र पालिका आपसी दोषारोपणमा

metakhabar

metakhabar

सम्बन्धित खबर

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
आर्थिक

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री

२८ साउन २०८३,
कागबेनी-छुसाङ सडक निर्माण सुरु
आर्थिक

कागबेनी-छुसाङ सडक निर्माण सुरु

२८ साउन २०८३,
रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

२८ साउन २०८३,
आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास
आवाज

आलेखः मनसुनसँगै बर्सेनि दोहोरिने चट्याङको त्रास

२८ साउन २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

२८ साउन २०८३,
काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड
फिचर-ब्यानर

काठमाडौं फर्किए देउवा, कांग्रेस एकतामा जोड

२८ साउन २०८३,
Load More
Next Post
‘सुत्र’ कार्यान्वयनः मलेनिका र पालिका आपसी दोषारोपणमा

‘सुत्र’ कार्यान्वयनः मलेनिका र पालिका आपसी दोषारोपणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In