• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेलायतको हिथ्रो विमानस्थलमा रेडियोधर्मी युरेनियमसहित पाकिस्तानबाट आएको कार्गो जफत

by
१४ माघ २०७९,
0
बेलायतको हिथ्रो विमानस्थलमा रेडियोधर्मी युरेनियमसहित पाकिस्तानबाट आएको कार्गो जफत

UK Border control is seen in Terminal 2 at Heathrow Airport in London. (Photo Credit - Reuters)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लन्डन– पाकिस्तानबाट निर्यात भएको एक कार्गो कन्साइनमेन्टमा बेलायतको हिथ्रो एयरपोर्टमा जफत गरिएको छ । यो युरेनियमबाट बम बनाउन प्रयोग गर्न सकिने द सनले लेखेको छ ।

बेलायती ट्याब्लोइड द सनका अनुसार युरेनियम भएको प्याकेज मस्कटबाट ओमान एयरको यात्रुवाहक विमानमा हिथ्रोको टर्मिनल चारमा अवतरण गर्नुअघि पाकिस्तानबाट आएको थियो। रेडियोधर्मी सामग्री भएको प्याकेज डिसेम्बर २९ मा नियमित जाँचपछि बेलायतको विमानस्थलमा पत्ता लागेको थियो।

हिथ्रोको कार्गो खण्डमा फेला परेको युरेनियम प्याकेज बेलायतमा रहेको इरानसँग सम्बन्धित फर्मलाई सम्बोधन गरिएको द सनले रिपोर्टमा उल्लेख गरिएको छ । डेलीमेल अनलाइनका अनुसार कमाण्डर रिचर्ड स्मिथले अनुसन्धान जारी राखेको बताएका छन् ।

सन् २००४ मा, पाकिस्तानको आणविक बमका पिता अब्दुल कादिर खानले एक दशकभन्दा बढी समयदेखि आणविक प्रविधिको कालोबजारी चलाउँदै आएको र इरान, लिबियालगायत देशलाई आणविक गोप्य कुराहरू उपलब्ध गराएको थाहा पाएपछि विश्व नै स्तब्ध भएको थियो। (एएनआई)

Previous Post

धारिलो हतियारद्वारा हुने आक्रमणको प्रतिरोध गर्न भारतीय सेनाले ‘मार्शल आर्टस्’ को तालिम प्रदान गर्ने

Next Post

भियतनामको लाङ सन प्रान्तले चीनबाट आउने सबै नागरिकको कोभिड टेष्ट गर्ने

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
चीनले सामना गरिरहेको अर्को कोभिड प्रकोप र चीनको खोपको प्रभावकारितामा प्रश्न

भियतनामको लाङ सन प्रान्तले चीनबाट आउने सबै नागरिकको कोभिड टेष्ट गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In