• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

डा.निकोलस भुसालले हस्पिटल बनाउने नाम्मा २५ लाख ठगेको भद्रकुमारी घलेको आरोप

metakhabar by metakhabar
१९ कार्तिक २०८२,
0
डा.निकोलस भुसालले हस्पिटल बनाउने नाम्मा २५ लाख ठगेको भद्रकुमारी घलेको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । समाजसेवी तथा पूर्वपञ्च भद्रकुमारी घलेले चिकित्सक डा. निकोलस भुसालमाथि “हस्पिटल बनाउने नाममा” २५ लाख रुपैयाँ ठगी गरेको गम्भीर आरोप लगाएकी छन्। भद्रकुमारीले सामाजिक संचालमार्फत निकोलसले पशुपतिनाथ क्षेत्रमै हस्पिटल बनाउने भनेर आफूसँग रकम लिएको र त्यसपछि सम्पर्क टुटाएको बताएकी हुन्।

उनका अनुसार, निकोलसले घरमै आएर “हस्पिटल बनेपछि उद्घाटनमा बोलाउने” भन्दै नगद रकम लिएका थिए। “मैले आफ्नै घरमा, मेरा कर्मचारी र उनका साथीहरूको उपस्थितिमा हातमै पैसा दिएँ,” उनले एक युट्युब अन्तर्वार्तामा बताइन्। भद्रकुमारीले थपिन्, “त्यो पैसाबाट उनले कहिल्यै हस्पिटल बनाएनन्, बरु पछि सामाजिक सञ्जालमा हिंसात्मक अभिव्यक्ति दिन थाले।”

हिंसात्मक अभिव्यक्तिपछि डा. निकोलस भुसाललाई मंगलबार फेरि प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उनलाई गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट मंगलबार बिहान पक्राउ गरिएको हो।

भुसालले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजालको घर घेर्ने चेतावनीसहितको उत्तेजनात्मक अभिव्यक्ति दिएका थिए। प्रहरीले अभिव्यक्तिले सामाजिक तनाव फैलाउने सम्भावना देखेपछि उनलाई अग्रिम रूपमा नियन्त्रणमा लिएको जनाएको छ। यो भुसालको पहिलो पक्राउ होइन। उनी यसअघि पनि असोज २३ गते माइतीघरमा प्रदर्शन गर्न खोज्दा पक्राउ परेका थिए। सो क्रममा उनको स्वास्थ्य परीक्षणमा गाँजा सेवन गरेको पाइएको थियो र परिवारको जिम्मामा “सुधार केन्द्र पठाउने सर्तमा” छोडिएको थियो। तर उनले नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउदै आएका थिए । ।

तर त्यसपछि पनि उनी सामाजिक सञ्जालमा उग्र र हिंसात्मक अभिव्यक्ति दिँदै आएका थिए। भर्खरै उनले “जेन–जी आन्दोलन” का सन्दर्भमा प्रधानमन्त्री ओली, लेखक र रिजालमाथि “सर्वसाधारणमाथि अत्याचार गरेको” आरोप लगाउँदै “उनीहरूको घर घेर्ने” चेतावनी दिएका थिए। प्रहरीले अहिले डा. भुसालमाथि हिंसात्मक अभिव्यक्ति र ठगी दुवै मुद्दामा प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। एसएसपी बस्नेतका अनुसार, “उनीमाथि प्राप्त भएका सबै प्रमाण र सार्वजनिक अभिव्यक्तिहरू संकलन भइरहेको छ। भद्रकुमारी घलेले सार्वजनिक रूपमा लगाएको ठगी आरोपबारे पनि कानूनी प्रक्रिया अघि बढाइनेछ।”

भुसाललाई काठमाडौँ ल्याएर अनुसन्धान जारी रहेको र आवश्यक परे साइबर तथा ठगी अपराध दुवै आधारमा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ। हस्पिटलको नाममा ठगी गरेको आरोप र हिंसात्मक गतिविधिमा संलग्नताका कारण डा. निकोलस भुसाल फेरि प्रहरी नियन्त्रणमा आएका छन्। सामाजिक सञ्जालमा सक्रिय भुसाल अहिले विवादका केन्द्र बनेका छन्, भने भद्रकुमारी घलेले भनेकी छन् — “अब म न्याय पाउँछु भन्ने विश्वास छ।”

Previous Post

सञ्चारमन्त्रीद्वारा गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

Next Post

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
फिचर-ब्यानर

प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण

६ भदौ २०८३,
Load More
Next Post
कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In