• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्रिप्टोकरेन्सी भनेको के हो ? नेपालमा किन छ गैरकानुनी ?

metakhabar by metakhabar
१८ कार्तिक २०८२,
0
क्रिप्टोकरेन्सी भनेको के हो ? नेपालमा किन छ गैरकानुनी ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– विश्वका केही देशहरूमा क्रिप्टो कारोबार पूर्णतया अवैध छ । त्यसमा नेपाल पनि पर्छ । धेरै देशले बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीलाई डिजिटल सम्पत्तिको मान्यता पनि दिएका छ ।

तर वास्तवमा क्रिप्टोकरेन्सी भनेको के हो र यो नेपालमा किन अवैध मानिन्छ भन्ने प्रश्न कहिलेकाहीँ तपाईँको दिमागमा पनि आएको हुनसक्छ । आज हामी तपाई यसको बारेमा केही जानकारी दिँदै छौँ ।

के हो क्रिप्टोकरेन्सी ?

क्रिप्टोकरेन्सी एक विकेन्द्रित डिजिटल मुद्रा हो । क्रिप्टोकरेन्सीका बिटक्वाइन, इथेरेम, टिथर, एक्सआरपी, बिटक्वाइन क्यासलगायतका धेरै प्रकार प्रचलनमा छन् । क्रिप्टोकरेन्सीे डिसेन्ट्रललाइज मुद्रा भएकोले यो कसैको नियन्त्रण पनि हुँदैन ।

किन मानिँदैन नेपालमा वैध?

विश्व बजारमा क्रिप्टोकरेन्सीको प्रयोग तीव्र रूपमा भइरहेको छ । भारत र चीनले भने मान्यता दिइसक्दा नेपालमा भने पूर्ण प्रतिबन्ध गरिएको छ । नेपालमा डिजिटल करेन्सीको अध्ययन नै हुन सकेको छैन ।

क्रिप्टोकरेन्सीसम्बन्धी राष्ट्र बैंकले केही समय पहिले गरेको एक अध्ययन प्रतिवेदनले यसका विभिन्न जोखिम औँल्याउँदै कारोबारमा प्रतिबन्ध लगाउनु उपयुक्त भएको उल्लेख गरेको थियो ।

क्रिप्टोकरेन्सी कारोबारका लागि नेपालमा कानुनी ग्राह्य नभएको तथा नेपाल सरकारको जमानत प्राप्त नगरेको पनि नेपालमा यो वैध मानिएको छैन ।

उक्त प्रतिवेदनमा अनुसार क्रिप्टोकरेन्सीको प्रयोग बढ्दै गएमा त्यसको प्रभाव वित्तीय क्षेत्रमा पनि पर्ने उल्लेख गरेको छ ।

राष्ट्र बैङ्कको प्रतिवेदनअनुसार क्रिप्टोकरेन्सी प्रचलनमा आउँदा कुनै पनि देशमा मौद्रिक नीति कार्यान्वयनसम्बन्धी जोखिम उत्पन्न हुने सम्भावना रहन्छ ।

क्रिप्टोकरेन्सी कारोबारमा सहभागी हुने पक्षको पहिचान गोप्य रहने हुँदा विद्यमान ग्राहक पहिचान र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्थाको पालनामा चुनौती थपिने राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Previous Post

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

Next Post

बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

metakhabar

metakhabar

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय

बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In