• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुर्गा प्रसाईंलाई भारतको चेतावनी- यहाँ रहँदा कुनै पनि राजनीतिक गतिविधि र भ्रामक दाबी नगर्नु

metakhabar by metakhabar
१८ कार्तिक २०८२,
0
दुर्गा प्रसाईंलाई भारतको चेतावनी- यहाँ रहँदा कुनै पनि राजनीतिक गतिविधि र भ्रामक दाबी नगर्नु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिएर भारतले आफ्नो राजनीतिक गतिविधिसँग कुनै सम्बन्ध नरहेको बताएको छ ।

क्यान्सर उपचारको फलोअपका लागि भन्दै दिल्ली पुगेका प्रसाईंलाई लिएर भारतले उनको राजनीतिक गतिविधिसँग सम्बन्ध र चासो नरहेको स्पष्ट पारेको हो । प्रसाईंले आफ्नो भारत भ्रमणलाई भारतीय नेताहरूसँग भेटघाट गरी नेपालको राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि नैतिक समर्थन जुटाउने प्रयासका रूपमा प्रस्तुत गर्दै आएका छन्।

तर भारतीय अधिकारीहरूले भने प्रसाईंका गतिविधिहरूमा कुनै संलग्नता वा चासो नराखेको बताएको भारतीय समाचार एजेन्सी एनडीटीभीले जनाएको छ ।

अहिले भारत नेपालसँगको स्थिर सम्बन्ध कायम राख्नमै केन्द्रित रहेको र नेपालको आन्तरिक राजनीतिमा कुनै प्रकारको हस्तक्षेप नगर्ने भारतको कूटनीतिक तथा सुरक्षा स्रोतले जनाएको छ ।

भारतीय अधिकारीहरूले प्रसाई‌लाई भारतमा रहँदा कुनै पनि राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबीहरू नगर्न चेतावनी दिएको एनडीटीभीले जनाएको छ ।

प्रसाईंले यसपटक पनि कुनै भारतीय सरकारी वा दलका प्रतिनिधिसँग भेटघाट गर्न सकेका छैनन्।

प्रसाईले मंसिर ७ गते काठमाण्डुमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। त्यसपछि देशभर विरोध प्रदर्शनसहितको अभियान सञ्चालन गर्ने उनको तयारी छ।

दिल्लीका अधिकारीहरूले प्रसाईका “भारतले साथ दिएको” भन्ने दाबीप्रति असन्तुष्ट रहेको बताउँदै आएका छन् ।

Previous Post

रास्वपाका नेताहरूले जेलबाट रवि निस्किएको डेढ घन्टापछि जेलर जोशीलाई पत्रमा हस्ताक्षर गराएका थिए !

Next Post

बाढी पहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

metakhabar

metakhabar

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
बाढी पहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

बाढी पहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In