• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

    बर्जुताल पर्यटकको रोजाइमा

    बर्जुताल पर्यटकको रोजाइमा

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    सम्बन्ध विच्छेदका मुद्दा उच्च

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

    काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

    अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतद्वारा सीएमएस–०३ उपग्रहको सफल प्रक्षेपण

metakhabar by metakhabar
१७ कार्तिक २०८२,
0
भारतद्वारा सीएमएस–०३ उपग्रहको सफल प्रक्षेपण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस–०३ नामक भारी सञ्चार उपग्रहको सफल प्रक्षेपण गरेको छ ।

सीएमएस–०३ उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५ः२६ बजे प्रक्षेपण गरिएको थियो भने यसको वजन चार हजार ४०० किलोग्राम रहेको र यो भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह ‘बहु–ब्यान्ड’ सञ्चार उपग्रह हो।

सन् २०४० सम्ममा भारतीय अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने चाहनामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपग्रह प्रक्षेपणपछि भन्नुभयो भन्नुभयो, “हाम्रो अन्तरिक्ष क्षेत्रले हामीलाई गौरवान्वित बनाइरहेको छ।”

उहाँले भन्नुभयो, “भारतको सबैभन्दा भारी संचार उपग्रह सीएमएस–०३ को सफल प्रक्षेपणमा इसरोलाई बधाई छ। हाम्रा अन्तरिक्ष वैज्ञानिकहरूद्वारा भएको यो कार्य प्रशंसनीय छ ।”

प्रधानमन्त्री मोदीले भन्नुभयो, “उहाँहरूको योगदानले हाम्रो अन्तरिक्ष क्षेत्र उत्कृष्टता र नवीनताको पर्याय बनेको छ। उनीहरूको सफलताले राष्ट्रिय प्रगतिलाई अगाडि बढाएको छ र अनगिन्ती जीवनहरूलाई सशक्त बनाएको छ।”

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)का अध्यक्ष भी नारायणनले अन्तरिक्ष यानको प्रक्षेपणपछि सीएमएस–०३ सञ्चार उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा पु¥याएको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “म इसरोको सम्पूर्ण टीम र सबै साझेदारहरूलाई उनीहरूको भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ ।”

अध्यक्ष भी नारायणनले भन्नुभयो, “आर्थिक वर्षको अन्त्यसम्ममा थप सात भूउपग्रह प्रक्षेपण गरिनेछ । गगनयानको पहिलो मानवरहित मिसन पनि अन्तिम चरणमा पुगेको छ ।

इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस–०३ उपग्रह बहु–ब्यान्ड सञ्चार उपग्रह हो।

भारतीय नौसेनाले यो भू–उपग्रहले जहाज, विमान र पनडुब्बीबीच सञ्चार सम्पर्क सुरक्षित गर्न मद्दत गर्ने बताएको छ।

सीएमएस–०३ उपग्रहलाई ४३.५ मिटर (१४३ फिट) अग्लो एलभीएमथ्री–एम–फाइभ प्रक्षेपण यानबाट कक्षमा पठाइएको होे।

यो रकेटको उन्नत संस्करण हो जसले सन् २०२३ अगस्टमा चन्द्रमामा अवतरण गरेको भारतको मानवरहित यान प्रक्षेपण गरेको थियो।

Previous Post

किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

Next Post

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

metakhabar

metakhabar

सम्बन्धित खबर

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण
अन्तर्राष्ट्रिय

विवादित टापुमा रुसी क्षेप्यास्त्र परीक्षण

६ भदौ २०८३,
बर्जुताल पर्यटकको रोजाइमा
फिचर-ब्यानर

बर्जुताल पर्यटकको रोजाइमा

६ भदौ २०८३,
सम्बन्ध विच्छेदका मुद्दा उच्च
समाचार

सम्बन्ध विच्छेदका मुद्दा उच्च

६ भदौ २०८३,
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
समाचार

निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

६ भदौ २०८३,
राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई
समाचार

राष्ट्रपति पौडेलद्वारा बंगलादेशका राष्ट्रपति आलमगीरलाई बधाई

६ भदौ २०८३,
काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ
समाचार

अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ

६ भदौ २०८३,
Load More
Next Post
डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

डाइलाइसिस सेवाले मिर्गौला पीडितलाई राहत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In